Grafixx Print
We provide various printing services such as t-shirts, cups, cushions, mobile covers, screen print,
12/10/2022
EDV 2024 (डि.भी ) २०२४ खुलेको छ है 🙏🇺🇸
के तपाइले चाँही भर्नुभयाे त ?
Document requirements:-
1.फोटो clear चाहिन्छ (त्याे हामी आफै खिच्दिन्छाै।)
2. 10 class pass or running and 11/12 pass (or) running भए हुन्छ ।
3.अनि यदि DV lottery 2024 पर्यो भने हजुरले परेको केही निसित समय सिमा भित्र हजुर ले 12 class pass गरि सक्नु पर्छ नत्र DV lottery cancel हुन्छ है
4. photo कम्मर भन्दा माथी टाउको भन्दा अलि माथी निश्चित भाग खाली रहने गरि अनि photo सफा natural न गरेको simple हुनुपर्छ है
5. 90* उभिएर photo खिचने अनि Backgrounds simple सेतो भाको #छाया साया नआको photo हुनु पर्यो
7.married भए married हु भन्ने होइन भने ummarried हु भन्ने #अरु बिवाहित भए नि के पनि कुरा form भर्दा चाहिदैन है
9.दारी, घाटीमा माला अनि सिधा उभिएको हेरेको, निधारमा टीका नलगाएको photo खिच्ने or हुनुपर्छ 🙏
EDV भर्ने last date २०७९-०७-२२ गते (November 8, 2022)
बाँकी विवरणकाे लागि हामीलाइ सम्पर्क गर्नसक्नुहुन्छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Grafixx Print, Dhunibesi-6, Dharke
Dhading
Opening Hours
| Monday | 08:00 - 20:00 |
| Tuesday | 08:00 - 20:00 |
| Wednesday | 08:00 - 20:00 |
| Friday | 08:00 - 20:00 |
| Saturday | 08:00 - 20:00 |
| Sunday | 08:00 - 20:00 |