Routine Of Dhading Condition
RODC
26/05/2026
फुल मन पराउनेले टिपेर शिरमा सजाउछ,
फुललाई प्रेम गर्नेले बोटमै फक्रेको हेर्न चाहन्छन् !❤️
सुन्दरता अरुबाट खोसेर आफुले प्राप्त गर्न कहिल्यै सकिदैन।
शुभ रात्री 🙏
26/05/2026
अब श्रम संस्कृति पार्टीको हरेक कार्यक्रममा हर्क साम्पाङको तस्वीर राख्नुपर्ने
26/05/2026
धादिङको गजुरी गाउँपालिका–८ रिस्टाबोटेमा स्थानीयवासीहरूले आज वडा अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन्।
विगत ३५ दिनदेखि विद्युत ट्रान्समिटर बिग्रिएर बत्ती अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले समस्या समाधान नगरेको भन्दै आक्रोशित स्थानीयले वडा अध्यक्ष तथा बेल्खु खोला ग्रामीण विद्युत सहकारीको कार्यालयमा ताला लगाएका हुन्।
स्थानीयले भोलि दिउँसो २ बजेसम्म नयाँ ट्रान्समिटर जडान गरी विद्युत सेवा सुचारु नगरे सम्पूर्ण वडा कार्यालयमै ताला लगाउने चेतावनी दिएका छन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Dhading
17100