KMC Debate Club - KDC
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KMC Debate Club - KDC, Non-Governmental Organization (NGO), Kailali, Dhangadhi.
31/01/2024
हाम्रो यस क्लब देखि आयाेजना गरिएकाे दुई दिने नमुना युवा संसद के•एम•सि -२०८० भव्यताका साथ सम्पन्न भएको छ । जसमा २०८०/१०/१६ गते प्रशिक्षण सत्र र १७ गते नमुना युवा संसद कार्यक्रमकाे अभ्यास गराइएको थियाे । ७० जना भन्दा वढि विद्यार्थीकाे सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । 🍃♥️⌚️
सम्पूर्ण सहभागी प्रशिक्षार्थीहरुलाई हाम्रो यस क्लबकाे तर्फबाट विशेष धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौं ।
22/01/2024
हाम्रो यस KMC Debate Club - KDC काे आयाेजनमा तपाईंहरु माझ लिएर आउदैछौं नमुना युवा संसद के•एम•सी - २०८० संसदीय प्रणाली , संसदकाे नियमित काम कारबाही , कानुन निमार्ण प्रक्रियाबारे जानकारी तथा संसदीय प्रणालीको नमुना संसद अभ्यास कार्यक्रम गराउने उदेश्यले आयाेजन गरिएको उक्त कार्यक्रममा सहभागी हुनका निम्ति तल दिइएको Form भर्नुहाेस् । https://docs.google.com/forms/d/e/1FAIpQLSedmuqdRtu5yEk2dcp8p6wEPqCTVav891S-4Y62r3oaGv08RQ/viewform?usp=sf_link
कार्यक्रममा सहभागी KMC मा अध्ययन गर्ने जुनसुकै तहकाे विद्यार्थीले पाउनु हुनेछ ।
> दर्ता शुल्क :- १५० ( प्रति व्यक्ति )
> कार्यक्रम मिति :- २०८०/१०/१६ र १७ गते
- प्रशिक्षण मिति १६ गते
- नमुना युवा संसद अभ्यास कार्यक्रम १७ गते
> सहभागी सङ्ख्या :- ६० जना मात्र
> फाराम भर्ने अन्तिम मिति :- २०८०/१०/१५ गते बेलुका ६ बजेसम्म मात्र ।
अन्य जानकारकाे लागि सम्पर्क नम्बरहरु,
१. गणाेश खत्री :- ९८६८७००५५२
२. नवीन सापकाेटा :- 9822111001
24/08/2023
#अब-वाककला-बहसकला-र-तर्ककला-सहितकाे बहस-लिएर-हामी -आउदै-छौं £±
#अब-बाेल्ने-र-बाेलाउने-पालाे-KDC-काे👨🎤
हरेक हप्ताको एक दिन KMC Debate Club काे आयाेजनामा तथा Student Quality Circle - KMC (SQC) र रेडियो केएमसी १०४•६ मेगाहर्जकाे समन्वय र सहकार्यमा "बहस कार्यक्रम" !🤝
#अब-समस्या-समस्या>समाधान-र-तथ्य-सहितकाे-तर्क-र-बहस-गर्ने-र-गराउने-काम-हाम्रो
-Family
21/08/2023
🙏हार्दिक वधाई तथा शुभकामना!!🙏
डाेटी जिल्ला सिलगढी जन्मथलोभई न्यायिक क्षेत्रलाई कर्मथलो बनाइ कानुन र न्यायको क्षेत्रमा अतुलनीय योगदान पुराउदै आउनुभएका सुदुरपश्चिम्का सान श्री विश्वम्भर प्रसाद श्रेष्ठज्यू सर्बोच्च अदालतकाे "सम्माननीय प्रधानन्यायाधीश पदमा"संसदिय सुनुवाई समितिबाट सर्वसम्मतीले अनुमोदित हुनु भएकोमा हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।🙏
यहाँको कार्यकालले न्यायालयको स्तर र गरिमा अझै माथि बढाओस कामना!
KDC Family ।
Click here to claim your Sponsored Listing.
Website
Address
Kailali
Dhangadhi