SUP VIP Sofa AC Bus

SUP VIP Sofa AC Bus

Share

तपाईको सन्तुष्टि हाम्रो चाहना
तपाईको सफल यात्रा हाम्रो कामना!!! Na 5 Kha 9407

14/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा स्वदेश एवं बिदेशमा रहनु भएका सम्पुर्ण नेपालि दाजुभाई, प्रियजन ,ग्राहकबर्ग तथा हाम्रा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ !!!

सु.प.भि.आई. पि सोफा बस परिवार

02/10/2025

वडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना। यो महान पर्वले तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
शुभ विजया दशमी !

13/04/2025

~ नयाँ वर्ष २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा-आमा दाजुभाइ दिदीबहिनी,हाम्रा प्रिय शुभचिन्तक तथा यात्रूबर्गमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दिर्घायुको हार्दिक-मंगलमय शुभकामना ब्यक्त गर्दछौ||
SUP VIP LUXURY SOFA AC
❣️🥀🙏🏻

09/04/2025

सुचना ! दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समय कायम रहने छ। वैशाख १ गतेदेखि राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुनेछ ।

Photos from SUP VIP Sofa AC Bus's post 14/01/2025

हाम्रा प्रिय मित्रजन,यात्रुबर्ग तथा शुभचिन्तकहरु मा माघे सङ्क्रान्ति को शुभकामना व्यक्त गर्दछौ! 🙏
स्तरीय सेवा हाम्रो चाहाना सुरक्षित यात्रा हाम्रो कामना भन्ने मुल नारा का साथ यस सुन्दर सुदुर पश्चिम यातायात प्रा.लि.द्वारा संचालित Sup Vip Luxury Sofa बस मा यात्रा गर्न को लागि BusSewa बाट टिकट काट्न सकिने ब्यबस्था गरिएको छ र थप जानकारी का लागी 9865605802 मा सम्पर्क गरि टिकट पाउन सकिनेछ!

नोट = यही माघ महिना को ३ गते बाट भजनी बाट काठमाडौ सम्म को लागि Sup Vip Luxury Sofa बस दैनिक सेवा सन्चालन भइरहेको जानकारी गराउन चाहान्छौ 🙏🙏
सम्पर्क न:- 9865605802 Naresh Bist
9841512694 Nirmal Mishra

Want your business to be the top-listed Business in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Dhangadhi To KTM
Dhangadhi