Studio Moonaa

Studio Moonaa

Share

Photography & Videography, DOFE, E-PASSPORT, NID, PSC, TSC ONLINE FORM & All types of Print services.

14/04/2026

नयाँ वर्ष २०८३ साल र हाम्रो यस Studio MOONAA को 7th वार्षिकोत्सबको अवसरमा हामी हाम्रा सम्पूर्ण कर्मचारी, ग्राहक, आपूर्तिकर्ता, शुभचिन्तक तथा देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली जनमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
तपाईंहरुकै साथ सहयोगले हामी निरन्तर सात वर्षमा पुगेका छौँ अझ निरन्तर साथ सहयोगको अपेक्षा गर्दछौँ ।

प्रो. : राजु पुनमगर
986-5845190

Studio Moonaa
धनगढी-५, कैलाली
091-591654 / 9804646663

शाखा : सुखड, कैलाली
9765299571
#2083

13/07/2025

#निशुल्क_सीप_विकास_तालिम #
" सीप सिकौँ स्वदेशमै स्वरोजगार रहौँ "
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढी कैलालीको आयोजनामा आ.व. २०८२/०८३ का लागि तपशिल बमोजिमका तालिम लिएर व्यवसाय संचालन गर्न इच्छुन नेपाली नागरिकले २०८२ श्रावण २ गते सम्म आवेदन दिन अनुरोध गरिन्छ ।

#कटाई_सिलाई #प्लम्बिङ्ग #ब्यूटिसियन #मोटरसाइकल_मर्मत #विद्धुत_जडान
Studio Moonaa

Want your business to be the top-listed Photography Service in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Main Branch : Dhangadhi-5, Hasanpoor ( Aishwarya & Galaxy School Road ) Kailali, Sub-Branch : Ghodaghodi-1, Sukhad ( GMC Road, Near Of Municupality Office), Kailali
Dhangadhi
10900

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00