LG IMPEX Dharan

LG IMPEX Dharan

Share

“LG Authorized Dealer” dharan

25/03/2026

FREE AC SERVICE CAMP
MAKE YOUR AC READY FOR SUMMER

Up to 50% Additional Valuation on Exchange.

कुनै पनि ब्राण्डको पुरानो AC सँग LG को नयाँ AC साट्नुहोस्। यो योजना फागुन २४ गते देखि सिमित अवधिका लागी मात्र लागू हुनेछ।

Photos from LG IMPEX Dharan's post 12/03/2026

गर्मी मौसम सुरु भइसकेको छ। यस्तो समयमा खाना, फलफूल र तरकारीलाई ताजा र सुरक्षित राख्न राम्रो रेफ्रिजरेटर अत्यन्त आवश्यक हुन्छ।

LG को रेफ्रिजरेटर आधुनिक प्रविधिसहित बनेको छ जसले खाना, फलफूल र तरकारी लामो समयसम्म ताजा राख्ने, ऊर्जा बचत गर्ने र उत्कृष्ट कूलिङ प्रदान गर्ने गर्छ। यसको आकर्षक डिजाइन र भरपर्दो प्रदर्शनले तपाईंको भान्सालाई अझ सहज र स्मार्ट बनाउँछ।

गर्मीको मौसमलाई ध्यानमा राख्दै अहिले विशेष अफर पनि उपलब्ध छ। यस अवसरलाई नछुटाउनुहोस् र आजै LG रेफ्रिजरेटर घर लैजानुहोस्।

थप जानकारीको लागि हाम्रो lg Showroom धरानमा भ्रमण गर्नु होला ।
स्थान: LG IMPEX
कलेज रोड, धरान
फोन :-9802797901,9802776659
025-525914,025-573818

Want your business to be the top-listed Computer & Electronics Service in Dharan?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Dharan-09, Collage Road
Dharan

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00