Maheswor Rai Tamla

Maheswor Rai Tamla

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Maheswor Rai Tamla, Photographer, Dharan.

03/02/2025

स्वागतयोग्य निर्णय 🙏
नेपाल सरकारकाे चिकित्सा शिक्षा आयाेगकाे निर्देशक जस्तो गरिवमय पदमा रहि कार्यरत रहनु भएको वी पी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका Prof Dr Guru khanal लाई प्रतिष्ठानकाे हकहित, उन्नति, प्रगति र सस्थागत विकासकाे निम्ति पुनः प्रतिष्ठानमा आगमन हुनुभएकोमा हामी सम्पूर्ण प्रतिष्ठान स्वागत गर्न चहान्छाै ।

13/01/2025

अर्को जात्रा:
पाैवा दुंमा गाउँपालिका
खेसाङ्ग गाउँमा खानेपानीकाे ९ लाख बजेट नछुट्टाउने अनि १७ लाखौंको खुट्टेवल (football)खेलाउने ?

Want your business to be the top-listed Photography Service in Dharan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Dharan