Meka Hang Company

Meka Hang Company

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Meka Hang Company, Journalist, Dharan.

26/09/2025
26/09/2025

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा:
https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ।

यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ।

26/09/2025

Prime minister लाई भेट्न जाँदै

26/09/2025

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश सरकार खारेज र पुराना दलहरुको नेता र सरकारी निकायमा कार्यरत कर्मचरीहरुको सम्पति छानबिन गरी राष्ट्रियकरण गर्ने र भ्रष्टाचार को निस्पक्ष छानबिन गरी कारबाही गर्नु पर्दछ
को leader

26/09/2025

✊ हाम्रो माग पुरा गर ✊

१️⃣ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
२️⃣ प्रदेश सरकार खारेज
३️⃣ समानुपातिक निर्वाचन खारेज
४️⃣ पुराना दलका नेताहरू र सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर!
५️⃣ स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर!

🙏 ७३ जना सहिदहरूको बलिदान खेर नजाओस् हैन भने राजिनामा दिएर गए हुन्छ

Want your business to be the top-listed Food & Beverage Service in Dharan?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Dharan