Brand it

Brand it

Share

Shopping & Retail

31/12/2019

धरान महोत्सवमा सहभागी बनौ।
धरान स्थापना दिवस तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यहि पौष १८ गते देखी २० गते सम्म धरान उपमहानगरपालिकाको आयोजनामा धरान महोत्सव २०७६ आयोजना हुँदैछ।
महोत्सवको पौष १८ गते बिहान ११ बजे पब्लिक स्कुलबाट विभिन्न जात जातिहरुको झाँकी सहितको र्यालिबाट सुरु हुनेछ। औपचारिक रुपमा दिउँसो १ बजे प्रदेश नं. १ का माननीय सभामुख प्रदीपकुमार भण्डारीबाट शुभारम्भ हुनेछ।
महोत्सवका प्रमुख आकर्षणहरु:
• विभिन्न जातजातीहरुको सांस्कृतिक भाँकी तथा नृत्य
• स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती
• विभिन्न जातजातीहरुको परम्परागत परिकारहरु लगायत अन्य परिकारहरुको फुड स्टल
• जुवारी सांगीतीक कार्यक्रम (पूर्विय लोक भाकाको दोहोरी गीत)
• विभिन्न सहासिक खेलहरुको प्रदर्शनीहरु
• शैक्षिक प्रदर्शनी, चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनी, साहित्यिक गोष्ठी
महोत्सवको समापन पौष २० गते धरान दिवस (Dharan Day) साथै औपचारिक रुपमा समापन समारोह प्रदेश नं. १ का माननीय मुख्यमन्त्री श्री शेरधन राईज्यूबाट हुनेछ।

19/12/2019

🔥 HOT SALE 🔥
Thermal 3/4th Sleep Top only Rs 800/-
Thermal Camisole Only Rs 700/- and
Thermal Leggings Only Rs 800/-
Super Combed Cotton Rich “Brushed Interlock” fabric
SATISFACTION GUARANTEED
Only at brand it

Want your business to be the top-listed Shop in Dharan?
Click here to claim your Sponsored Listing.

Website

Address


9, Butterfly Street
Dharan

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00