DXN Life

DXN Life

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DXN Life, Business service, Dharan.

Photos from DXN Life's post 02/09/2019

DXN products & pv/sv malaysia menu list

Photos from DXN Life's post 22/07/2019

बाँझोपन के हो ? के कारणले हुन्छ ? समाधान कसरी गर्ने ?

कुनै पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ । यसलाई अंग्रजीमा इनफर्टिलिटी भनिए पनि हिजोआज सबफर्टिलिटी शब्द प्रयोग हुन थालेको छ । उपचारपछि गर्भ रहेन भने त्यसलाई इनफर्टिलिटी र उपचार सम्भव भएको अवस्थालाई सबफर्टिलिटी भनिन्छ ।

महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ?

हाम्रो समाज पुरुषप्रधान भएकाले बाँझोपन भए दोष महिलालाई मात्र दिइन्छ । यसमा महिला-पुरुष दुवै बराबर जिम्मेवार हुन्छ।

बाँझोपन हुने कारण के-के हुन् ?

बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबड अर्थात् अनियमित नहुँदा समयमा अण्डा बन्दैन, जसले गर्दा बाँझोपन हुने सम्भावना रहन्छ । यसैगरी पाठेघरमा ट्युमर पलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनि बाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्ग उत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान आजको विविध केमिकल युक्त खाने कुरा प्रदुषण हावापानी तथा धूम्रपान आदिका कारण पनि बाँझोपन हुन्छ । विदेश -खाडी मुलुक) गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या देखिएको छ । यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा कम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहित दम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्र सन्तान जन्माउने सोच राखेका हुन्छ । यसले पनि शिशु नहुने सम्भावना वृद्धि हुन्छ । जंक फुड खाना तथा अस्वस्थकर जीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ ।

कुन उमेर शिशु जन्माउन उपयुक्त हुन्छ ?

ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना बढी हुन्छ । चिकित्सकको भनाई अनुसार २५ देखि ३५ वर्षको उमेर महिलाले शिशु जन्माउने उपयुक्त उमेर हो ।

बाँझोपनको रोकथामका लागि के गर्न सकिन्छ ?

विवाह गर्नासाथ करियरका साथै शिशुका बारेमा पनि निर्णय लिनुपर्छ । स्वस्थ जीवनशैलीको लागि स्वस्थ खाना हरियो सागसब्जी फूलफुल र जडिबुटीहरूको खानामा बढी मात्रमा ध्यान दिने।

के कारणले हुन्छ बाँझोपन ?

खासमा बाँझोपन तीन कारणले हुन्छ ।

पहिलो कारण, श्रीमानको शुक्रकिटमा खराबी भएर हुने बाँझोपन । यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको छ ।दोस्रो, महिलामा डिम्ब नबन्ने समस्या भएर । त्यो पुरुषकै समस्याको हाराहारीमा देखिएको छ । तेस्रो, महिला–पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्याले देखिने बाँझोपन । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा देखिएको छ

महिलामा के कारणले हुन्छ यस्तो समस्या ?

महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य समस्याहरू पनि देखिने गरेका छ गर्भ नबस्नुमा पाठेघरको नली बन्द भएर पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युब बन्द हुँदा धेरैजसो विभिन्न किसिमका संक्रमण हुनसक्छ । त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुनसक्छ ।

पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।

सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।

गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार–प्रकार बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।

अस्थायी साधनले के गर्छ ?

परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो समयसम्म बच्चा नबस्ने भन्ने चाहिँ हुँदैन । तर, कुनै–कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समयका लागि प्रयोग गर्ने कुनै–कुनै अस्थायी साधनले लामो समय (६ महिना–१ वर्ष)सम्म पनि गर्भ बस्ने समय धकेल्न सक्छ ।

कुन समयमा बच्चा पाउनु उचित ?

महिलाको उमेर २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउनु राम्रो हुन्छ । ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय होइन । यो समयमा बच्चा बस्ने सम्भावना पनि कम हुन्छ । सो समयपछि गर्भ रहेमा बच्चा अपांग हुने, डाउन्ड सिन्ड्रम हुने हुन्छ भने आमामा पनि उमेर बढ्दै जाँदा, डायबिटिज, हाइपरटेन्सन, ओभर वेटले गर्दा समस्या हुन्छ । पेट नै बध्नु चाहिँ खराबी होइन, तर आमालाई अन्य रोग लाग्ने भएको हुँदा समस्या हुनसक्छ ।

थाहा नभएका कारणले हुने बाँझोपन

२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोम हेर्नुपर्ने, अन्य हर्मोनहरूको पनि जाँच गर्नुपर्छ ।

यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन । पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमान्को समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ । यस्तो अवस्थामा आकस्मिक रूपमा पछि आफैँ बच्चा हुने पनि छन् तर, लामो समयसम्म पनि कारण थाहा छैन भने प्राकृतिक जडीबुटीबाट उपचार गर्भाधान गर्‍यो भने बच्चा हुने सम्भावना हुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस गरिरहनुपर्छ ।

कहिलेकाहीँ नलीमा बच्चा बसेर नली काटेर फाल्नुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि अप्रेसनमा नलीहरू बिग्रने डर हुन्छ । अप्रेसन गरिसकेपछि मान्छे उभिन्छ, त्यहाँ भएको जति फोहोर विकारहरू पाठेघर र नलीको छेउछाउमा गएर बस्न सक्छ । १४ देखि १५ प्रतिशत बाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ ।

त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन यो समस्या भनेको महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । जसको कारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । ७ प्रतिशतले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ । यसको उपचार रातो च्याउबाट हुनसक्छ।

बँझोपनलाई यसरी समाधान गर्न सकिन्छ.?

१ पहिलो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्ने ।

२ कारण थाहा भएपछि कारणको प्राकृतिक जडीबुटीको प्रयोग गरि उपचार गर्ने ।

३ शुक्रकिटको खराबी छ भने त्यो बढाउन लागि जडिबुटी रातो च्याउ, यर्शा गुम्बा, स्पिरुलिना, मोरन्जी खाने

४ बढ्न सकेन भने श्रीमान्को शुक्रकिट लिएर प्राकृतिक गर्भाधान गर्ने ।

५ श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने प्राकृतिक जडिबुटीको औषधि खाने ।

६ तौल धेरै छ भने तौल घटाउने ।
इन्फेक्सन छ भने त्यसको प्राकृतिक उपचार गर्ने ।

७ पाठेघरमा मासु पलाएर बच्चा बस्न सकेको छैन भने त्यसलाई फाल्नु पर्दैना DXN COMPANY बाट बन्नेको PRODUCT हरू सेवन गर्नुहोस यसलाई मानव शरीरमा गडबड भएको BODY CELLS SYSTEM लाई सही बनाउन्छ SYSTEM सही हुन्नु नै यो समस्याबाट मुक्त हुन्नु हो।

केही पनि कारण छैन र बच्चा बसेको छैन भने जडीबुटीको खानाबाट गर्भाधान गर्न सकिन्छ ।
नली नै बन्द छ र अन्य कारणले बच्चा बसेन भने त्यसका लागि प्राकृतिक खानाको प्रविधि अपनाउन सकिन्छ ।
पुरुषले चुरोट खान्छ भने छोड्ने ।
लागुऔषधको कुलत छ भने त्यो पनि छोड्नुपर्छ ।
धेरै गर्मी ठाउँमा काम गर्ने छ भने काम परिवर्तन गर्ने । शुक्रकिट निर्माणका लागि अण्डकोशको तापक्रम ३२–३३ डिग्री हुनुपर्छ यसको लागि DXN क‍ो GL ले काम गर्छ।

बाँझोपनको मात्र

डिएक्स.एन.कम्पनीको खाध्यपुरक सामाग्रीहरूको सेवनले बाँझोपनको समस्याहरूमा उल्लेखनीय समधान गरेको छ ।
निम्न तरिकाले सेवन गर्नाले ।
जि.एल बिहान ६ वटा बेलुकी ६ वटा
स्पाईरूलिना बिहान ६ वटा बेलुकी ६ वटा
कर्डिसेप्स बिहान ४ वटा बेलुकी ४ वटा
मोरन्जी जुस बिहान २ बिर्को बेलुकी २ बिर्को
दूध कफी १-२ स्याचेस हर दिन
स्थानीय मह(लोकल)१ चम्चा ठूलो
बिहान खाली पेट र बेलुकी सुत्नुभन्दा आधा घण्टा अगाडि समस्या भएको मानिसले राम्ररी महमा घोलेर प्रत्येक दिन महिनावारी नरोकिएसम्म खाईरहने।
मात्र महिनावारी भएको दिन देखि ६ दिनसम्म नखाने त्यहाँ देखि माथि फेरी खान्नु सुरू गर्नुहोस।

थप जानकारीको लागि यहाँ सम्पर्क गर्न सक्नुहुनेछ ।
दर्शन नमस्ते & गुड मर्निङ डि.एक्स.एन.सम्पूर्ण मा

28/06/2019

✍️ DXN SPIRULINA
यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् !

👉 स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ, जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ्य संगठन (WHO) अर्थात World Health Organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ। G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ ।G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या, उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ। ब्लक भएका सेल्सहरुलाई पुन उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।
स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।

१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।

२) शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।

३) हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।

४) महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।

५) ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।

६) W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।

७) थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।

८) हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।

९) माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।

१०) मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।

११) अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।

१२) स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।

१३) टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।

१४) घाँटी ,जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।

१५) बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।

१६) जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।

१७) ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।

१८) पाचन प्रणालीको बृदि गरी पाचन क्रियालाई नियमित राख्न मदत गर्दछ।

१९) कलेजोको समस्या अर्थात रगतको कनी, आखाको कमजोरीपन, महिलाको पाठेघरको समस्या लगायत शरीरका विभिन्न प्रकारका समस्याहरुमा SPIRULINA अत्यावसेक पोषण दबाईको रुपमा प्रयोग गर्न सकिन्छ ।

२०) स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथि खादै गर्दा पनि प्रयोग गर्न मिल्यने ।

स्वास्थ नै मानिसको अमूल्य सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!

✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

20/06/2019

घाँटि/गर्दन दुख्ने सामान्य नेपालि भाषामा मुन्टो दुख्ने समस्या पनि भनिन्छ यो समस्या समाधानको लागि डि एक्स एन कम्पनिको Dxn गेगेन प्लस खाउ र अरुलाई पनि खाने सल्लाह दिउ!

Want your business to be the top-listed Business in Dharan?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Dharan
394746