MRS STATE 1
Event management
13/07/2025
मिसेस स्टेट सिजन ३ को बिजेताहरुलाई धरान उप महानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघा ज्यु लगायत एस एस पि भिम दाहालज्यु तथा बिभिन्न वडाका वडा अध्यक्ष ज्युहरु र बिभिन्न संघ संस्थाका पदाधिकारी ज्युहरु साथै कन्टेस्टेन्टहरु र आमंत्रित अतिथि हरूको बिशेष उपस्थितीमा नगद हस्तान्तरण तथा सम्मान कार्यक्रम भव्यताका साथ समपन्न गरियो।कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने समपुर्णमा WWG परिवार हार्दिक कृतज्ञता ब्यक्त गर्दछ 🙏
11/07/2025
मिसेस स्टेट सिजन ३ भव्य र सव्य रुपमा सफल बनाउन सहयोगी हातहरु मध्य वडा नं ९० लाई धेरै धेरै धन्यवाद 🙏
वडा अध्यक्ष विवेक राई ज्युलाई मायाको चिनोका साथ सम्मान🙏
09/07/2025
मिसेस स्टेट सिजन ३ प्रति यति धेरै माया र सहयोग गरिदिनु हुने सम्पुर्ण महानुभाव,संघ संस्था र वार्ड हरू प्रति WWG (वोमेन्स वर्थ गु्प)कृतज्ञ र आभार ब्यक्त गर्दछ🙏यहाँ हरूको यस्तै माया साथ सहयोगको अपेक्षा राख्दै भविष्यमा पनि यो भन्दा अझ बढि राम्रो कार्यक्रम गर्ने विश्वास दिलाउदै हामीलाई थप हौसला र उर्जा मिलेकोमा समस्तमा हार्दिक धन्यबाद दिन चाहन्छौ🙏
17/06/2025
https://youtu.be/PrfbdcBEyGw?si=DcOecJfaERtd0l4y
🙏
विवाह पश्चात पनि महिलाहरुमा लुकेको कला प्रस्फुट्न गर्ने एउटा पेल्टफर्म हामीले सिर्जना गरेका विवाह पश्चात पनि महिलाहरुमा लुकेको कला प्रस्फुट्न गर्ने एउटा पेल्टफर्म हामीले सिर्जना गरेका हौं । जसमा उनीहरुक.....
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Dharan