Arjun B.k

Arjun B.k

Share

विदेशमा सङ्घर्ष गरेर स्वदेशमा रेमिटेन्स भित्र्याउने मान्छे

11/06/2026

🙏🙏🙏🙏

10/06/2026

धेरै खोजे यो स्वार्थी भीडमा निस्वार्थी मन हरु ,
तर अन्तमा आफ्नो छाया बाहेक कोही आफ्नो
भेटिएन..!!🥺❣️

08/06/2026

पञ्चेबाजा बिहेमा ।।
#सुदूरपश्चिम #पञ्चेबाजा

08/06/2026

जय पाथीभरा माता सबैको रक्षा गरुन्।।

07/06/2026

सफल कार्यकालको शुभकामना सर ।।

06/06/2026

साथी होस् त सिरानी जस्तो,
खुसी हुँदा पिट्न र पछार्न मिल्ने ,
अनि दुःखी हुँदा अँगालो हालेर रुन
मिल्ने....! 🥺❣️

06/06/2026

काठमाडौं बसन्तपुर दरबार परिसरमा विराजमान् श्री गोरखकाली माताको दर्शन् गर्नुहोस्। जय हो माँ गोरखकाली 🙏💥

05/06/2026

Deuda song

Want your establishment to be the top-listed Arts & Entertainment in Doti?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Doti
10801