MEEN
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MEEN, Dang, Ghorahi.
05/02/2026
सुन्दर हिमाल, हरियाली र शान्त नेपाल 🇳🇵
30/12/2025
रबि, बालेन र कुलमान सहित जे न जी युवाहरु एकसाथ ।
मन परे १लाईक ठोक्नुहोस् 🙏🇳🇵❤️
30/12/2025
मलाई चाहि उहाँ प्रति एकदमै सम्मान पलाएर आयो
काङ्ग्रेसले चिन्न सकेन, रास्वपामा जादा उल्टै अवसारवादिको ट्याग भिरायो
रवि जेलमा हुदा, यिनले पार्टि कब्जा हान्छन भन्ने समेतको आरोप लाग्यो तर रविको लागि यिनी बोलिरहे, एक सच्चा सारथी बनिरहे
वैकल्पिक शक्तिहरु एक हुनुपर्छ भनेर पनि यिनै लागिराखे र आज सफल पनि भएका छन धेरै हदसम्म
सम्भवत: रास्वपामा सबैभन्दा बढि सक्षम नेता यिनै हुनुपर्छ तर पार्टि र देशको लागि आफू पछाडी बसेर अगाडी अरुलाई सार्न तयार भए।
यिनको त्यागको चर्चा सायदै कसैले गर्ला तर बिर्सिनै नहुने पात्र हुन डा. स्वर्णिम वाग्ले
Via : MRR
- रहर को सहर त निकै ठूलो थियो तर म जिम्मेवारीको गल्लीमा अल्झिरहे।
Click here to claim your Sponsored Listing.
Website
Address
Dang
Ghorahi