Alpine Computer and Technical Services Pvt. Ltd.
Alpine Computer and Technical Services Pvt. Ltd Alpine Computer best Computer Institute dang ghorahi area. Is an educational institution. Ltd.
27/03/2026
हाम्रो यस अल्पाइन कम्प्युटर इन्स्टिच्युट एण्ड टेक्निकल सर्भिसेस प्राइभेट लिमिटेड घोराही-१५, दाङ मा कम्प्युटर प्रक्टिकल को लागि हामीलाई विश्वास गरेर आउनु भएका सर Khim Khadka र Toklal Lamichhane सर लाई लोकसेवा आयोग दाङ(तुल्सिपुर)द्वारा संचालित सङ्घिय खरिदार को खुल्ला तर्फको अन्तिम परिक्षामा सफल भई khim khadka रोल्पा जिल्ला मालपोत कार्यालय घर्तीगाउँ र Toklal Lamichhane बाँके जिल्ला अदालत नेपालगञ्ज मा Posting हुनुभएकोमा दुबै जना सर लाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।।
(अल्पाइन परिवार)
सम्पर्क: ९८६६७०८३५३ , ९८४७८८१८७४
2081 सलमा यस अल्पाइनमा ट्युशन पढेका कक्षा १२ का विद्यार्थीहरु मध्ये 99% सफल हुनु भएको छ । सफल हुने सम्पूर्ण विद्यार्थी भाइवहिनीहरुलाइ हार्दिक बधाइ व्यक्त गर्दछाैँ । र जस्को Result विग्रिएको छ चिन्ता नलिनुहाेस् यस वर्ष पनि ग्रेड बृद्धि कक्षा सञ्चालन हुँदै छ । फेरी हमिसंग जोडिएर आफ्नो परिक्षा सुधार गर्न अनुराेध गर्दछौँ ।
25/03/2025
अब SEE पछिको समय अल्पाइनमा ।
11/02/2025
TikTok · Sulav Paudel 🤴 502 likes, 33 comments. “For promotions & advertisement your business and brand Dm me !❤️😉 Consultancy content number:082564015,9847881874 Giri Oli”
31/08/2024
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले लिएकाे सहायक कम्प्युटर अपरेटर पदको सम्पूर्ण चरण पार गरी नाम निकाल्न सफल यस ल्पाइन कम्प्युटरमा अध्ययन गर्नु भएका ईश्वर चौधरीलाइ बधाई तथा सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
अल्पाइन परीवार
घोराही १५ दाङ
9847881874
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Ghorahi
22400
Opening Hours
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |