Hemkumar

Hemkumar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hemkumar, Blogger, Sotang, Solukumbu, Gudel.

28/03/2026

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाक् भवेत्

(सबै सुखी होउन्, सबै स्वस्थ होउन्, सबैले कल्याणको मार्ग अवलम्ब गरुन्, सबै दुःखमुक्त भएर बाँचुन्!)

26/03/2026

हाम्रो तिरको दाउराको भारी है साथीहरु

26/03/2026

नेपाल सन्त भेला मा खाना खुवाउने कार्यक्रम Gen Z Cooking With Chef Ashok Voompla

25/03/2026

प्रदेश सभा सचिवालय ,काेशी प्रदेश ।

20/03/2026

आज चैत्र ०६ गते (शुक्रबार) मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरी ( करिब ५०-६० किमि/घण्टा) चल्ने सम्भावना रहेको छ।

16/03/2026

कोही भ्रममा नपर्नु होला !🙏
नेपाल र एसियाको विभिन्न स्थानबाट देखिएको यो दृश्य 🇨🇳चीनले आइतबार बेलुकी प्रक्षेपण गरेको अन्तरिक्षयान लङ मार्च- ६ ए (Long March-6) को हो ।🙏🚀

चीनले आइतबार उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट Yaogan-50 02 नामक रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको थियो ।
यो उपग्रह राति ९:२२ बजे परिमार्जित Long March-6 रकेटमार्फत प्रक्षेपण गरिएको हो र अहिले आफ्नो निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको बताइएको छ।
यस उपग्रहलाई मुख्य रूपमा
भू–सर्वेक्षण (Land survey) , बाली उत्पादनको अनुमान (Crop yield estimation)
र प्राकृतिक विपद् रोकथाम तथा उद्धार कार्य (Disaster prevention and relief)
जस्ता कार्यका लागि प्रयोग गरिनेछ।
यो मिशन Long March रकेट श्रृंखलाको ६३३ औँ उडान भएको पनि चीनले जनाएको छ।
#विज्ञानका_कुरा

07/03/2026

बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ॥

(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।

(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।

02/03/2026

2082 साल फाल्गुन 21 को आजदेखि मौन अवधि सुरु हुँदै छ। यस मनोअधिमा के के गर्नुहुन्छ के के गर्नु हुँदैन Kiran Dahal @ Gen Z Milan Baral

02/03/2026

शक्तिशाली चन्द्र ग्रहण लाग्दै,:मिथुन,मेष कर्कट सिह कन्या तुला कुम्भ र मीन राशी हुनेले देखेको पाँच सेकेन्डमा लाइक गरि सेयर गर्नुहोस जिन्दगी शुखमय हुनेछ।
श्री चन्द्र भगवान की जय।


#पूर्णिमा

#नेपालीसंस्कार
#आजकोग्रहण
#शान्ति

Want your public figure to be the top-listed Public Figure in Gudel?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Sotang, Solukumbu
Gudel