Himalayan Riders Society Makwanpur, Hetauda

Himalayan Riders Society Makwanpur, Hetauda

Share

हिमालयन राईडर्स सोसाइटी आम मानिसहरु लाई स्वस्फूर्त साइकल चलाउने वातावरण सृजना गर्दै स्वस्थ समाजको निर्माण गर्न चाहने " घुमन्ते साइक्लिस्ट "

1'st Himalayan Paryatan Prawardan Ride 2083 17/05/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर




03/02/2083 Sunday
1'St Himalayan Paryatan Prawardan Ride 2083 Saturday
special Thank for Video Cyclist Sujit Lama
& All friends .

1'st Himalayan Paryatan Prawardan Ride 2083 Makawanpur & Bara RidersSimara, Nijagad, Dumarwana100 + riders 02/02/2083 Saturday

Photos from Himalayan Riders Society Makwanpur, Hetauda's post 13/05/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर



नारि पनि पुरुष भन्दा केहि कुरामा पनि कम छैनन् भन्ने एक उदाहरण पात्र जस्ले मकवानपुर र मकवानपुरे लाई देस बिदेस सम्म साईक्लिङ्गको माध्यम बाट मेचि-माहाकालि र माहाकालि-मेचि साईकल यात्रा सफलता पुर्वक सम्पन्न गरि आफ्नो छुट्टै पहिचान बनाउन साफल सिता श्रेष्ठ बैनि साथै हालै मात्र हिमालयन राईडर्समा जोडिने बितिकै बिस्वासका आजिवन सदस्यता लिनु भएकोमा बैनि अनिता अधिकारि लाई स-धन्यवाद दिँदै हार्दिक आभार ब्यक्त गर्दछु ।
वाहाँले अफु संगै आफ्नो छोरा र छोरि लाई पनि हिमालयन राईडर्स सोसाइटीको सदस्यता लिदिनु भएको छ ।
नानि बाबु लाई पनि स्वागत गर्दछौँ ।
हिमालयन राईडर्स परिवार
राजु थापा मगर

08/05/2026

२०८३ बैशाख २५ गते सुक्रबार
हिमालयन साप्ताहिक फन राईडमा साईकल प्रेमिहरु निसंकोच जोडिन सक्नु हुनेछ ।
मिति : २०८३ बैशाख २६ गते सनिबार
समय : बिहान ६:०० बजे
भेला हुने स्थान : हेटौंडा-६, चौघडा बजार
रुट
चौघडा , चुच्चेखोला, सिखरकटेरि, गढि

Want your public figure to be the top-listed Public Figure in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Bagmati Province/3
Hetauda