IBOSS Greenbuti Hetauda
Hetauda Sales Centre is one of the authorized Sales Centre of iBOSS Global Life International.
सम्पूर्ण रूपमा स्वच्छ र स्वस्थकर पानीको समाधान अब हेटौँडामा !!!
RO, UV, Alkaline, Copper-Alkaline, TDS Control, देखि अत्याधुनिक र उच्च गुणस्तरको Alkaline Ionizer प्रविधिसम्मका वाटर प्युरिफायर मेसिनहरूले सम्पूर्ण रूपमा स्वच्छ र स्वस्थकर तातो, चिसो वा सामान्य तापक्रम जुनसुकै खालको पानी तयार गर्नेछन् । तपाईँको स्वस्थ र गुणस्तरीय पानीसम्बन्धी सबै समाधानको लागि हामी हरपल तयार छौँ !!!
जसरी पानीबिना जीवन सम्भव छैन, त्यसैगरी स्वस्थ पानीबिना स्वस्थ जीवन सम्भव छैन । अस्वस्थकर पानी कयौँ प्रकारका स्वास्थ्य समस्याको कारक बन्न सक्दछ भने त्यही पानीलाई विशेष प्रविधि प्रयोग गरी स्वस्थकर बनाउने हो भने ती कयौँ समस्याहरुबाट छुटकारा पाउन सम्भव छ ।
RO, UV, Alkaline, Copper-Alkaline, TDS Control, Hot-Cold-Normal Dispenser System देखि अत्याधुनिक र उच्च गुणस्तरको Ionizer प्रविधिसम्मका विविध मोडल र साइजका वाटर प्युरिफायर मेसिनहरू आइबोस बिक्री केन्द्र हेटौँडामा उपलब्ध छन् । विशेष छुट र सुविधाका साथमा सेवाका लागि हाजिर छौँ ।
साथै हामीसँग जुनसुकै प्रकारका फिल्टर मर्मतका लागि आवश्यक फिल्टर किटहरूका साथै टेक्निसियन सेवा पनि उपलब्ध छ ।
आवश्यकतानुसार यहाँहरुले इनबक्स वा प्रत्यक्ष सम्पर्क गर्नसक्नुहुनेछ ।
एलोपेथिक औषधीहरू, मनिसले खोजीखोजी खाने गरेका पत्रु खाना(junk food), प्राकृतिक गुण नष्ट गरिएका खाना(denatured food), चरणबद्ध रुपमा तयार गरिएका तयारी खानेकुरा(processed food), खानेकुरालाई राम्रो बनाउने नाममा थपिएका रङ, स्वाद, वासना, प्रिजरभेटिभ्स आदि (food additives) को बारे नजिकबाट बुझौँ ।
भिडियो साभार: मनोक्रान्ति सेन्टर
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Near Puspalal Park
Hetauda
44107
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |