ranjit.mishra.568632

ranjit.mishra.568632

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ranjit.mishra.568632, Photographer, Hetauda.

13/12/2025

दुवै मिर्गौला फेल १९ वर्षीया शारदा जीवन र मृ’त्यु बीच उभिएकी छिन् हामी एकजुट भयौँ भने बच्न सक्छिन्!”

दाङ देउखुरीकी १९ वर्षीया शारदा घर्ती मगर अहिले जीवन–मृ’त्युकै दोबाटोमा छिन्। उनका दुवै मिर्गौला फे’ल भएपछि बुबासँग काठमाडौंको सानो कोठामा बसेर क’ष्टपूर्ण उपचार यात्रा अघि बढाइरहेकी छिन्।

सधैं क्यान्टिनमा काम गर्दै बस्न खान कुनै गरी जोहो गर्ने बुबासँग छोरीका लागि चाहिएको ११/१२ लाख उपचार खर्च जुटाउने शक्ति भने छैन।झनै दु’खद त, छोरीलाई आफ्नो मिर्गौला दिन तयार भएका बुबालाई कानूनी प्रक्रिया पूरा गर्न आवश्यक आमाको सहमति नपुगेको छ।

शारदाको बाल्यकाल पनि पी’डाले भरिएको आमाले सानैमा छोडिन्, सौतेनी आमाले माया दिइनन्, अब जब जीवन म’र्नै लाग्दा छ, सहयोगका ढोका फेरि बन्द।

यस कठोर घडीमा भोजराज थापासहित सबैले शारदालाई बचाउन हात थापिदिन अपिल गरेका छन्।
एक छोरीको सास अड्किएको छ । हाम्रो सामूहिक सहयोग, करुणा र मानवियताले मात्र शारदालाई नयाँ जीवन दिन सक्छौँ।🙏❤️

18/11/2025

आफ्ना दाजुलाई सक्दो छिटो न्याय दिन भाइ कुमार कट्टेलको विन्ती, भन्छन् - "मान्छेको ज्यान भन्दा ठुलो केही छैन होला"

कुमार कट्टेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,"देशको माटो भन्दा प्यारो केही छैन भाइ भनेर सिकाउनु भयो । देशको माटो शिरमा राखेर हिड्नु भयो । लाखौंलाई हसाउने तपाईंको हाँसो हराएको वर्षौं भएछ दाइ । मान्छेको ज्यान भन्दा ठुलो केही छैन होला । म नेपाल सरकार र सम्बन्धित निकायलाई चाडो भन्दा चाडो समस्याको समाधान निकालिदिनुहुन दुई हात जोडि अनुरोध गर्न चाहन्छु ।"

Want your business to be the top-listed Photography Service in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Hetauda