Hetauda Live

Hetauda Live

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hetauda Live, News & Media Website, Hetauda.

16/04/2026

#राष्ट्रिय_स्वतन्त्र_पार्टी
संसदीय दलको पदाधिकारीहरू निम्नानुसार नियुक्ति भएका छन् ।
संसदीय दलको उपनेता: सांसद श्री गणेश पराजुली
संसदीय दलको मुख्य सचेतक: सांसद श्री कविन्द्र बुर्लाकोटी
सचेतकहरु: सांसद श्री प्रकाशचन्द्र परियार र सांसद श्री क्रान्तिशिखा धिताल ।

16/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

16/04/2026

प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ को लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Address


Hetauda