ISKCON Hetauda

ISKCON Hetauda

Share

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे॥

Photos from ISKCON Hetauda's post 21/05/2026

Meeting with, Honarable Chief Minister Indra Bahadur Baniya Ji of Bagmati province , Nepal.
After Rathyatra Festival, at Historic city Hetauda💐💐🙏

09/05/2026

सरोज न्यौपाने प्रभुजि
हजुरलाई जन्मदिनको विशेष शुभकामना
सदैब हजुरमा राधा गोविन्द हरि भग्वानको तथा
गुरु परम्पराको कृपा बनिरहोस
हरे कृष्ण 🌸🙏

07/05/2026

हरे कृष्ण 🙏
इस्कोन हेटौंडा, तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्न लागेको पावन अवसर तथा Apara Ekadashi को उपलक्ष्यमा आयोजित विशेष उत्सवमा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
यस पावन अवसरमा हामी ज्येष्ठ २ गते भव्य रूपमा —
✨ नृत्य
✨ ड्रामा
✨ आत्मानुभूति तथा रियलाइजेसन
✨ इस्कोन हेटौंडाको प्रारम्भदेखि वर्तमानसम्मको प्रेरणादायी यात्रा
✨ भविष्यको दिव्य दृष्टिकोण
✨ विभिन्न भक्तजनहरूले सम्पन्न गर्नुभएको उत्कृष्ट सेवाहरूको अनुभूति
रोचक प्रस्तुति तथा भक्तिमय वातावरणका साथ साझा गर्नेछौं।

यस दिव्य उत्सवमा सहभागी भई श्रील प्रभुपादलाई प्रसन्न पार्ने प्रयासमा सहभागी भैदिन विनम्र अनुरोध गर्दछौं।
📍 स्थान: इस्कोन हेटौंडा, मकवानपुर
🕙 समय: बिहान १० बजेदेखि
📅 मिति: ज्येष्ठ २ गते, २०८३
सम्पर्क: 9843427742

श्रील प्रभुपादकी जय!
हरे कृष्ण 🙏

30/04/2026

बुद्ध जयन्ती महा महोत्सव 🪷
हार्दिक मङ्गलमय शुभकामना

भगवान गौतम बुद्ध नेपालको पावन भूमि कपिलवस्तुमा जन्म लिई
विश्व शान्ति तथा आन्तरिक शान्तिमा
ठूलो योगदान पुर्याउनु भएको छ। भगवान गौतम बुद्धको
प्राकट्य दिवसको पावन अवसरमा
सम्पूर्णमा हार्दिक शुभकामना बेक्त गर्दछौं।

मिति: बैसाख १८ गते, शुक्रबार
( May 1, Friday )
📍 स्थान: इस्कोन हेटौंडा मन्दिर
ध्यान कार्यक्रम: बिहान ५ बजे देखि
⏰ प्रसादको समय: बिहान ९ बजे
📞 सम्पर्क: ९८४३४२७७४२
🌼 नमो बुद्धाय नमह 🙏🌼

जय प्रभुपाद्🙏
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।
हरे राम हरे राम राम राम हरे हरे ॥

Want your place of worship to be the top-listed Place Of Worship in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Basamadi, Hetauda/3 (Opposite Of Uniliver)
Hetauda
44100,44107

Opening Hours

Monday 04:50 - 19:00
Tuesday 04:50 - 19:00
Wednesday 04:50 - 19:00
Thursday 04:50 - 19:00
Friday 04:50 - 19:00
Saturday 04:50 - 19:00
Sunday 04:50 - 19:00