Ankur Nepal Hetauda Contact Committee

Ankur Nepal Hetauda Contact Committee

Share

Korea Returnees

Meet & Greet कार्यक्रम सम्पन्न - Ankur Nepal Hetauda 21/02/2026

अंकुर नेपाल हेटौडा सम्पर्क समितिद्वारा छोटो रिटर्नी भेटघाट कार्यक्रम सम्पन्न भएको छ |
Ankur Nepal

Meet & Greet कार्यक्रम सम्पन्न - Ankur Nepal Hetauda Hetauda: The Ankur Nepal Hetauda Contact Committee successfully organized a formal “Meet and Greet Program with Ramesh Upreti” on Saturday, Falgun 9, 2082. The primary objective of this event was to create a structured platform for interaction, coordination, and networking among members of the N...

20/02/2026

कोरिया रिटर्नीहरूको साझा संस्था अङ्कुर नेपाल हेटौडाद्वारा भोलि बिहान हुन गइरहेको कोरियामा श्रम पसिना बगाएर फर्केकाहरुको प्रतिनिधित्व गर्दै यही फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभामा मकवानपुर क्षेत्र नं १ को प्रत्यक्ष तर्फका उम्मेदवार तेज प्रसाद उप्रेती(रमेश)सँगको "Meet & Greet"कार्यक्रममा सम्पूर्ण कोरिया रिटर्न्स मकवानपुरे साथीहरुमा निम्न समय,स्थानमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ 🙏❤️

&greet

Photos from Nepal Embassy in Seoul, Republic of Korea's post 20/02/2026
03/09/2025

#जनहितमा_जारी_सूचना!
नेपाल सरकाले E-7 भिषाका लागि कार्यविधि लागु गरि दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण गर्ने कार्य समेत खुल्ला गरेको भएता पनि हालसम्म कुनै पनि मागपत्र रीतपूर्वक पेश नभएकाले कुनै पनि मागपत्र प्रमाणीकरण गरिएको छैन। मागपत्र प्रमाणीकरण भए पश्चात दैनिक पत्रिका र वैदेशिक विभागको वेबसाइटमा पनि अद्यावधिक गरिने भएकाले उक्त कार्य नभएसम्म कोहि व्यक्ति वा संस्थाको प्रलोभनमा परि आर्थिक कारोबार नगर्नुहुन राजदूतावासद्वारा प्रेश विज्ञप्ति जारी भएको छ।

E-7 मा लाग्ने लागत पनि इपिएस मार्फत लाग्ने खर्च भन्दा बढी नहुने गरि व्यवस्था गर्नुपर्ने कार्यविधि भएकाले चर्को रकम कसैलाई नबुझाउनुहुन हाम्रो पनि अनुरोध रहेको छ।
ठगीबाट बचौँ र बचाऔं!!!

Want your organization to be the top-listed Non Profit Organization in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Hetauda