Routine of Hetauda

Routine of Hetauda

Share

Online News Page From Hetauda Nepal, Political News, Social, Economy, Science, Sports, Adventure, Advertise, Help Post, Fun Post, Business . ❤️

14/10/2025

सम्पुर्ण ग्राहकवर्गमा जानकारीको लागी अनुरोध छ ।

06/10/2025

© काम लाग्न सक्छ ©
१. हेटौंडाबाट काठमाडौं जाने यात्रामा — कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड यात्रा गर्दा हुन्छ।
२. काठमाडौंबाट हेटौंडा जाने यात्रामा — हुमाने–फाखेल–कुलेखानी सडकखण्ड यात्रा गर्दा हुन्छ।
नोट: सिस्नेरी सडकखण्ड बिहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आइसकेको छ।

04/10/2025

सबै जिल्लाहरुबाट काठमाडौँ उपत्यका आउने र जाने गाडिहरु असोज १८, १९ र २० गते सम्मका लागि बन्द !!
-NDRRMA

04/10/2025

जानकारी !!

शनिबार बिहान ९ बजेसम्म हेटौँडा-भीमफेदी-(फाखेल/सिस्नेरी)-फर्पिङ- काठमाडौं सडकमा कुनै अवरोध छैन।
हेटौँडा-ललितपुर कान्ति लोकपथमा पनि कुनै अवरोध छैन।
श्रोत -जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर।

अविरल वर्ऱ्षा भईरहेको हुनाले अत्यावश्यक बाहेक यात्रा नगर्नु हुन यात्रा गर्नै पर्दा सतर्कता अपनाउनु हुन अनुरोध छ।

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

HETAUDA

It is not only social news page .We entertain our followers by different memes .Do not take it
seriously guys .We are different from other page. We post useful information, social awareness post, quotes ,funny trolls. This page is also for help like lost
and found, blood requirement notice and so on..

Website

Address


HETAUDA
Hetauda

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00