Update hetauda

Update hetauda

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Update hetauda, Journalist, News, Hetauda.

20/05/2026

हरियो बत्ती बल्दा पनि गाडी रोकेको भन्दै माननीय आशिका फायर भएकी छिन् ।

19/05/2026

माननीय प्रकाश गौतम मकवानपुर जिल्लाको किशानको समस्या संसदमा राख्दै

19/05/2026

आज पनि हर्क साम्पाङले सुरूमै प्लेकार्ड देखाएर गरे विरोध (भिडियाे)

19/05/2026

अर्थमन्त्री स्वर्णिम वागलेलाई पूर्वअर्थमन्त्रीको झ टा रो-उहाँ हामी भन्दा पनि पुरानो हो ।

17/05/2026

शिबम सिमेन्ट पीडितहरूले निर्वाचित माननीयप्रति गम्भीर प्रश्न उठाएका छन् ।
निर्वाचित भएको प्रमाण पत्र प्राप्त गर्नु अघि हेटौंडा सिमेन्टमा अनुगमन गर्दै जनताको समस्या सुन्न पुगेका माननीय आफ्नै जन्मथलोमा रहेको शिबम सिमेन्टको सार्वजनिक सुनुवाइमा किन अनुपस्थित ? 🤔
धुलो, प्रदूषण र स्वास्थ्य समस्याले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित हुँदा पनि जनताको आवाज सुन्ने ठाउँमा माननीय नदेखिनु प्रति स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
पीडितहरूको भनाइ — चुनावका बेला जनताको घरदैलो पुग्ने नेताहरू, जनताको वास्तविक पीडामा किन मौन ?
अब केवल आश्वासन होइन, शिबम सिमेन्ट पीडितहरूको न्यायोचित माग सम्बोधन गर्दै समाधानका लागि ठोस पहल आवश्यक छ ।

Want your public figure to be the top-listed Public Figure in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


News
Hetauda