Hetauda Community Eye Hospital

Hetauda Community Eye Hospital

Share

Hetauda Community Eye Hospital Being a community hospital it has its own responsibilities towards the community.

NMT Nursing Collage Students Pre Clinical Orientation Class. 09/02/2017
20/11/2016

We have completed eight years of our services. This is note of thanks for great services all through. Although the two words "Thank You" cannot express what we owe to you all in gratitude, the hospital family extends its great respect and concern to all the members and national and international stakeholders.

Timeline photos 08/09/2016

"Clean drinking water is the first and most important step of lifting communities out of cycles of Illness and poverty"
Drinking water analysis report of HCEH disclosed for public interest.

Photos from Hetauda Community Eye Hospital's post 28/08/2016

तराई, पहाड, हिमाल हामी सबै नेपाली कोही छैनन् पराई, बाहुन, क्षेत्री, बैश्य, शुद्र हामी सबै नेपाली कोही छैनन वरिष्ठ, हामी सबै नेपालीः हेटौडा सामुदायिक आंखा अस्पतालका कर्मचारीहरुको सामुहिक दर खाने कार्यक्रमका केही झलकहरु

Timeline photos 21/08/2016

हेटौडा सामुदायिक आँखा अस्पतालमा आँखा भित्रको पानी धमिलो भएर लाग्ने रोग यूभीआईटीस( Uveitis)रोगको बारेमा विशेषज्ञता हासिल गर्नु भएका नेत्र रोग विशेषज्ञ डा. स्मिता श्रेष्ठबाट दैनिक रुपमा उपचार हुंदै आएको जानकारी गराउन चाहन्छौ । यस्ता समस्या भएका आ“खाका रोगीहरुले चांडो भन्दा चांडो हेटौडा सामुदायिक आँखा अस्पतालमा सम्पर्क गरी आफ्नो रोगको उपचार गरी फाईदा लिन हुन अनुरोध गर्दछौ ।
Uvea Specialist - Dr. Smita Shrestha

Timeline photos 18/08/2016

Spreading greenery at HCEH

Timeline photos 17/08/2016

खतिवडा सेवा सदन मकवानपुरले हेटौडा सामुदायिक आ“खा अस्पतालका विरामीहरुकोलागि शुद्ध पिउने पानीकोलागि अत्याधुनिक उपकरण प्रदान गरेको छ । खतिवडा सेवा सदन मकवानपुरका उपाध्यक्ष विष्णुप्रसाद खतिवडाज्यूले आफ्ना स्वर्गीय पिता गोपिकृष्ण खतिवडाज्यूको स्मृतिमा खतिवडा सेवा सदन मकवानपुर मार्फत रु. तीनलाख पच्चिसहजार बरावरको विरला एटक्स वाटर कुलर मेशिन एक समारोहका विच हस्तान्तरण गर्नु भएको थियो ।

Want your practice to be the top-listed Clinic in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Hetauda Sub Municipality
Hetauda
057