Coffeebar

Coffeebar

Share

Bakery Coffee Fastfood Coffee Shop

01/05/2026

बुद्ध जयन्तीको शुभकामना !

29/01/2026

नेपालि गित सङ्गितको क्षेत्रमा कालजयि गित हरु पस्किनु भयेका हाम्रा गीतकारहरूलाई हाम्रो तर्फ बाट हार्दिक सम्मान र श्रद्धा व्यक्त गर्दछु। यहाहरूको शब्दहरूले हाम्रो मन छुन्छ, हाम्रो भावना उजागर गर्छ। तपाईहरू जस्ता ज्युदो इतिहास हरु सँग भेट्न पाउनु साँच्चै ठूलो खुशिको कुरा हो, जसले गित संगीत र सृजना लाई नयाँ उचाइ स्थापित गर्नु भयेको छ ! ! आदरणिय गितकार किरन खरेल ज्यु, राजेन्द्र थापा ज्यु, बि बि थापा ज्यु साथै नारायण गोपाल प्रथिस्ठान का अध्यक्ष दिपक के सि ज्यु , भिम बिराग प्रतिश्ठान का अध्यक्ष केशब सर
र यो अवसर जुराईदिनु हुने हेटौडाका चर्चित गायक अन्जन दाहाल सर लाई हार्दिक नमन ! ! 🙏🙏
Prahlad Mishra ♥️
Anjan Dahal ♥️

Want your restaurant to be the top-listed Restaurant in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Main Road
Hetauda
00977

Opening Hours

Monday 08:00 - 21:00
Tuesday 08:00 - 21:00
Wednesday 08:00 - 21:00
Thursday 08:00 - 21:00
Friday 08:00 - 21:00
Saturday 08:00 - 21:00
Sunday 08:00 - 21:00