Himal Production
Straight out from sidai ilam
Chulachuli bata
#AusGang
#Himalproduction
25/09/2022
Thank you Troll A.U.S
for sharing.
Keep supporting and loving
more way to go
"किड्नी पीडित लाई आर्थिक सहयोग "
चुलाचुली 2 अर्नाखादी निवासी श्री दिल कुमार लिम्बू (जोकर) को छोरी मनिला लिम्बू को दुईवटा किडनी फेल भएको थाहा हुना आएकोले मोरङ बिराटनगर नोबेल हस्पिटलमा उनको उपचार भइ रहेकोे छ किड्नी उपचार को लागि ठुलो रकमको आवश्यक पर्ने भएकोले आर्थिक स्थिती कम्जोर भएका मनिला लिम्बू को परिवारले मनिलाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग को अपिल गरेको आधार मानि चुलाचुलीस्थित youth helping hands का प्रमुख सल्लाहकार
(1)हिमाल लवाति लिम्बु रु 3000/-
(2)मिलन मगर मोरङ मधुमला रु 3000/-
(3)जगन श्रेष्ठ रु 1000/-
(4)तृशन श्रेष्ठ 1000/-
Himal Production
Zagan Shrestha
Source :- अर्नाखाडी युवा समुह
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Ilam
57300