VC Security Service & Training centre Pvt . Ltd

VC Security Service & Training centre Pvt . Ltd

Share

Security is not about the absence of danger, but the presence of control

Photos from VC Security Service & Training centre Pvt . Ltd's post 23/08/2025
24/07/2024

आज मिति २०८१-०४-०९ गते नेपालमा अर्को दुखद विमान दुर्घटना भएको छ, जुन हाम्रो ईतिहासको एउटा दुखद दिन हो ।विमानस्थलबाट पोखरा मर्मतसम्भारका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुःखको कुरा, १५ जनाले ज्यान गुमाएका छन्, र भी. सि. सेक्युरिटी सर्भिस एण्ड ट्रेनिङ्ग सेन्टर प्राइभेट लिमिटेड मृतकका परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछौं। बाँकी चार जना निको हुने आशा छ । यस घटनाले नेपालको उड्डयन क्षेत्रमा चलिरहेका चुनौतीहरू, सुरक्षा चिन्ताहरू र मर्मतसम्भारको आवश्यकतालाई प्रकाश पार्छ। आजको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली । दिवंगत आत्माले शान्ति पाओस्, र यस दुःखद घडीमा उहाँहरूको परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्।

23/06/2024

Memory of participating gender violence training in Italay

Want your business to be the top-listed Business in Itahari?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Sunsari
Itahari
025586780

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00