Mr.Sanjip Rai

Mr.Sanjip Rai

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mr.Sanjip Rai, Entrepreneur, Ithari.

29/05/2026

बालेनको भन्दा बबाल लाग्यो है मलाई चाहिँ यो र्याप शब्द पनि दाम्मी समयको माग अनुसारको आवाज सहि छ ।

27/05/2026

प्रधानमन्त्रीको मुख्य सल्लाहकार कुमार बेन नै देश द्रोही रहेछ यस्तो सल्लाहकारले दियको सल्लाहले देश बेन्ने होईन अब सिधै कालो सुचिमा जाने हो नेपाली जनताले अब लापरबाहीको नतिजा देख्ने छ अन्धो भक्त होइन वास्तविक कुरा बुझेर साथ दिने या लात दिने भन्ने कुरा निर्णय गरौं नत्र अब पछुतो बाहेक केहि रहन्न !

26/05/2026

यो खराने घन्टे पाटिको नैतिकताहिन भेडा समर्थकहरु यति धेरै सम्म गिरेको देख्दा मलाई यिनिहरुलाई मान्छे होइन पशुको दर्जा दिन मन लाग्यो हर्क साम्पाङ्ग ज्यु र समला नाना चेली माईतिको बारेमा जति भ्रम छरेनी त कुकुर हरुले केही नाप्दैनस् सत्य कुरा सबैलाई थाहा नै छ जति अनैतिक काम कुरा गर्छ्स् त कुकुर हरु आफै पतन भयर जानेछस् हेक्का राखेस् ।

Want your public figure to be the top-listed Public Figure in Ithari?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Ithari