Shikshadeep Academy
Shikshadeep Academy
One day workshop on play , visualize , gamify, creative pedagogy for learners engagement .
15/09/2024
शिक्षादीप एकेडमीकाे लगातार सफलता !
६०औं बालदिवसको अवसरमा वडा नं. १६ काे आयाेजनामा आयोजित चित्रकला प्रतियोगितामा द्वितीय हुन सफल संजिबनी बिश्वकर्मा, बक्तृत्वकलामा प्रथम हुन सफल समिक्षा पौडेल (प्रतिनिधित्व टोलबिकास)र द्वितीय हुन सफल एन्जल रेग्मिलाई हार्दिक बधाई !!!
07/07/2024
आजकाे विषम परिस्थितिका कारण तलकाे सुचना पालना गर्दै आजकाे परीक्षा असार २८ गते शुक्रबार हुने गरी आज १ दिन विदा दिईएकाे जानकारी गराईन्छ । भाेलि र पर्सिकाे परीक्षा अन्य सुचना नआएमा यथावत हुनेछ ।
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Ithari