Mithila Bihari Municipality
Stay connected for Updates on Services, Events & Local Initiatives!
23/04/2026
प्रस्ताव आव्हानको सूचना सम्बन्धमा।
13/04/2026
अन्तरवार्ता सम्बन्धी सूचना।
08/04/2026
अन्तरवार्ता भएकोले सच्चयाई लिखित परीक्षाको मिति समय र स्थान तोकिएको सम्बन्धमा।
01/04/2026
मिथिला बिहारी नगरबासीका लागि खुशीको खबर!
मिथिला बिहारी नगरपालिका र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि., विराटनगर बीच नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ तथा सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले महत्वपूर्ण सम्झौता सम्पन्न भएको जानकारी गराउँदा हामी अत्यन्त खुशी व्यक्त गर्दछौं।
यस सम्झौताअनुसार अब मिथिला बिहारी नगरपालिकाका सम्पूर्ण नगरबासीहरूले अस्पतालबाट निम्न स्वास्थ्य सेवाहरूमा विशेष छुट सुविधा प्राप्त गर्नुहुनेछः
✅ प्याथोलोजी, रेडियोलोजी तथा अन्य जाँचमा १५% छुट
✅ सामान्य बेड चार्जमा १०% छुट
✅ MRI, CT Scan तथा एन्जियोग्राफीमा ५% छुट
✅ शल्यक्रियामा ५% छुट
✅ ICU र भेन्टिलेटर सेवामा ५% छुट
यसका साथै अस्पतालले वर्षमा कम्तीमा एक पटक निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछ, जसबाट नगरबासीहरू प्रत्यक्ष लाभान्वित हुनुहुनेछ।
मिथिला बिहारी नगरपालिकाले नगरबासीको स्वास्थ्य, सुरक्षा र सेवामा सहज पहुँचलाई सदैव प्राथमिकतामा राख्दै यस्ता जनमुखी कार्यहरू निरन्तर अघि बढाइरहेको छ।
स्वस्थ नगरबासी, समृद्ध मिथिला बिहारी हाम्रो साझा अभियान।
#मिथिला_बिहारी_नगरपालिका
#स्वास्थ्य_सहुलियत
#खुशीको_समाचार
#जनताको_सेवामा
16/03/2026
जानकारी सम्बन्धमा सहकारी संस्थाहरु सबै।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Address
Janakpur/Dhanusha Path
Janakpur
45600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |