Eye Q Vision
Comprehensive Eye care
Low Vision
Contact Lenses
Vision Therapy
Glasses & Sunglasses
17/12/2025
24/09/2025
विश्व दृष्टि दिवसको “आँखालाई माया गरौंः बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ” भन्ने नारा अनुसार बालबालिका, अभिभावक, विद्यालय र संरक्षकहरुमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले यस वर्ष तिलगंगा आँखा प्रतिष्ठानले सचेतनामूलक भिडियो सामग्री तयार पारेको छ । बच्चा जन्मेको १ महिनामा, ६ महिनामा, १ वर्षमा र स्कुल भर्ना गर्नु अघि,–त्यसपछि प्रत्येक वर्षमा अनिवार्य रुपमा बच्चाको आँखा जँचाऔँ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
सराबे, कमला नगरपालिका-२
Janakpur
45600