Central Hospital
Dedicated to life , Central Multi-Speciality Hospital
26/01/2026
Central hospital / College मा CTEVT द्वारा आयोजित १० दिने (TOT) कार्यक्रम सफलतापूर्वक सुरु भयो। कार्यक्रममा CTEVT मधेश प्रदेशका निर्देशक श्री अच्युत राज दाहालज्यू प्रमुख अतिथि तथा Central College, जनकपुरका अध्यक्षज्यू श्री बिजय झा को उपस्थितिले कार्यक्रमको गरिमा बढाउनु भयो।
Dhanusadham !!
13/01/2026
Industrial Tour for HA students !
31/12/2025
✨ नववर्ष २०२६ को हार्दिक शुभकामना ✨
नववर्ष २०२६ को अवसरमा Central Hospital तपाईं सबैलाई स्वास्थ्य, आशा र खुशीले भरिएको नयाँ वर्ष को कामना गर्दछ।हामी माथि विश्वास गर्नु भएकोमा धन्यवाद। आगामी वर्ष पनि हामी तपाईंको सेवामा समर्पित रहनेछौं।
🌟 सबैलाई स्वस्थ, सुरक्षित र सफल नयाँ वर्षको शुभकामना! 🌟
08/12/2025
Last call for Admission !!
Admission Open @ CMLT-Lab & Radiography, Affiliated to CTEVT
Call-041527336 , 9854029897
WhatsApp-9801048617
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Laxminiya, Dhanusa , JanakpurDham
Janakpur