Science Adda

Science Adda

Share

discussion and talks about science notes and lecture ....free for students daily news and activities

31/12/2023

हेर जनता हो,
रेलाठट्टा, जालझेल, राजनीति वा गुन्डागर्दी।
मसङ्ग जेसुकै गर बाल मतलब हुँदैन।🫰

तर यो बेला न कुबेला मध्ये पुसमा फेद न टुप्पोको Happy New Year भन्दै Message Forward गर्यौ भने चैं गाला फुट्ने गरि भेट्छौ है।🤧

🤪🤪🤪🤪🤪

31/12/2023

अझै पनि याद आउँछ आफू मृत्युको मुख अगाडि हुदा पनि उनले आफ्नो छोरालाई दिएको अर्ती र उपदेशहरू: Today is the first death anniversary of Nirakar Pandey, who passed away in Thailand due to a fire in a casino. 😥

30/12/2023

" जङ्गल पसे नि, घर बसे नि
मेरा प्रजा हुन गोलि चल्नु हुन्न "
- श्री ५ वीरेन्द्र

Want your school to be the top-listed School/college in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Janakpur