Tech Guru
Every Tech news and updates under one page
11/04/2026
VoLTE र VoWiFi के हो सजिलो भाषामा यसरी बुझ्नुस।
11/04/2026
नेपाल टेलिकमको सिम कार्ड प्रयोगकर्ताका लागि जरुरी सूचना!!!
अब data pack साकिदा main balance कटने समस्या आउन नदिन अहिले dial गर्नुहोस *444 # त्यस पछि reply मा 4 टाइप गर्नुस अनि PAYG disable गर्नु होस। धन्यवाद!!
22/12/2020
Nepal Telecom FTTH (Fiber Internet) का ग्राहक वर्गमा थप नयाँ सुबिधा :
यहि पौष मसान्त भित्र 20 Mbps वा बढी क्षमताको internet package मा एक वर्ष को लागि महसुल बुझाउदा (Renew or New) आफुले प्रयोग गरिरहेको NTC mobile मा दैनिक रुपमा 300 MB Data एक वर्ष सम्म सितैमा पाउनु हुनेछ l
आजै नजिकको telecom office मा सम्पर्क गरि मौका को फायदा उठाउन अनुरोध गरिन्छ l धन्यबाद
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Janakpur