Sonit Raj Dhungel
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sonit Raj Dhungel, Social service, Ishworpur 8, Sarlahi, Janakpur.
12/04/2026
See You All at Music City Hall 🙏❤️
25/03/2026
नेपाली कला क्षेत्रका होनहार अग्रज कलाकार आदरणीय गोपाल ढकाल ज्युलाइ अत्यधिक मन र मत दिई बिजयी बनाउन हुन सम्पुर्ण चलचित्र कलाकारज्युहरुलाइ हार्दिक अनुरोध गर्दछु ❤️🌹🙏
सोनित राज ढुङ्गेल
महासचिव - कार्यक्रम ब्यबस्थापन संघ नेपाल
23/03/2026
जो जससंग सम्बन्धित .....
अत्यधिक मत दिएर जिताउनु पर्ने ब्यक्ति मध्यका एक
नेपाली कला क्षेत्रका अमुल्य रत्न कलाकार श्रीदेब भट्टराई 🙏❤️🎂
इलाम–१: Update
निश्कल राई (🌳 रुख – नेपाली कांग्रेस) : ११,८६१
विनोद नेम्बाङ लिम्बु (🟤 माटो – नेकपा एमाले) : ११,४८८
काजी मान कागते (🌞 सूर्य – नेकपा माओवादी) : १०,७५२
बिमल गदाल (🔔 घण्टी – राष्ट्रिय स्वतन्त्र पार्टी) : ७,७१६
झापा–५ मा अहिलेसम्म कुल ७५,३७७ मत गणना भएको छ र अब ३०,९९४ मत गणना गर्न बाँकी रहेको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Ishworpur 8, Sarlahi
Janakpur