Dhanush Dental Surgery
Dr. Ram Padarath Yadav ( Oral & Dental surgeon )
07/07/2022
⚠️:Nairobi Fly (Acid Fly) has been spotted in different places on Jhapa and near east and south Nepal India border in huge population.
सावधान ! सावधान ! सावधान
हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि (nairobi fly ) नामक कीरा आएको छ र धेरै मानिसहरू अहिले यसको एसिडका कारण बिमारी परेका छन् । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो। र अहिले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बनिने हुनाले सतर्क रहन र म आफैं यसको पीडित भएको कारण सबैमा जानकारी गराउँदछु ।यस्तो भएमा तुरुन्तै नजिकैको अस्पताल जानु होला । धेरै फैलिन सक्छ । धन्यवाद
Alert!!! Alert!!!
Patients reporting from such Nairobi flies bite is increasing at a rapid rates in hospitals. Such Acid fly bite can causes serious skin rash, swollen skin ,redness of skin and may also causes serious skin damage. so be careful and stay away and safe from this insect.
Note: For major issue contact nearest hospital as soon as possible.
Remember to brush your teeth 2x a day & Floss every night!🦷
14/04/2022
Happy New Year 2079 to all. ❤️
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Janakpur/8
Janakpur
RAMANANDCHOWK