Bulbule Multiple Campus
College & University B.ed and BBS
22/05/2024
B.Ed Second Year को प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना
03/04/2024
GoodNews: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक दलको सदस्यता लिएका शिक्षकलाई कारबाहीको प्रक्रिया सुरू गरेको छ । 😯
लाेक सेवा आयोगले गत फागुन ९ गते लिएको श्रेणीविहिन वन स्काउट पदको परीक्षामा महेन्द्रनगरका एक जना वास्तविक उम्मेदवार रमेश विकले प्रयोगात्मक परीक्षा अन्तर्गत रुख चढ्ने काममा आफू सहभागी नभई अर्को व्यक्तिलाई पठाएको पाइयो। उक्त परीक्षा रद्द गरिएको आयोगले जनाएको छ। उनले अब २ वर्षसम्म लोक सेवा आयोगले लिने परीक्षा दिन पाउने छैनन्।
BMC मा स्नातक तह दोस्रो वर्ष नयाँ (BBS and BE.d 2nd year,New ) को कक्षा सञ्चालन भैरहेकोले आ-आफ्नो कक्षामा नियमित रूपमा उपस्थित हुन सूचित गरिन्छ ।
बुलबुले क्याम्पस प्रशासन
घोनपा-१० पहलमानपुर कैलाली
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Kailali