Visit Sudur
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Visit Sudur, Godawari Municipality, Kailali.
07/03/2026
डोटी–१ मा नेपाली काँग्रेसका भरत बहादुर खड्का विजयी 🎉
सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन्।
🗳️ मत परिणाम:
• भरत बहादुर खड्का (नेपाली काँग्रेस) – १४,८९७ मत ✅ निर्वाचित
• दीपक बहादुर धामी (नेकपा एमाले) – १४,११० मत
• नरेन्द्र बहादुर खड्का (राष्ट्रिय स्वतन्त्र पार्टी) – १३,२७० मत
• त्रिलोचन भट्ट (नेकपा) – ५,४१३ मत
• खडक बहादुर अग्रवाल (राप्रपा) – ५९४ मत
• मणिराज भट्ट (राष्ट्रिय जनमोर्चा) – ४१७ मत
• प्रकाश कठायत (नेकपा माओवादी) – ३९२ मत
• सरस्वती कुमारी पाल (मल्ल) (मितेरी पार्टी नेपाल) – ४३ मत
• खगेन्द्र बहादुर शाही (नेपाल मजदुर किसान पार्टी) – ३२ मत
07/03/2026
बाजुरा–१ मा एमालेका लाल बहादुर थापाको अग्रता 📊
सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार लाल बहादुर थापा अग्रस्थानमा रहेका छन्।
🗳️ हालसम्मको मत परिणाम:
• लाल बहादुर थापा (नेकपा एमाले) – १०,४२९ मत
• जनक राज गिरी (नेपाली काँग्रेस) – ९,५१६ मत
• हेमराज थापा (राष्ट्रिय स्वतन्त्र पार्टी) – ३,८७२ मत
• प्रकाश बहादुर शाह (नेकपा) – १,८२७ मत
• केशर बहादुर शाही (राप्रपा) – १८८ मत
• भुपेन्द्र ल्वार (नेकपा माओवादी) – १७६ मत
• दीपक कुमार डि.सी. (प्रगतिशील लोकतान्त्रिक पार्टी) – ८६ मत
• उपेन्द्र शाही (स्वतन्त्र) – ६१ मत
📌 मतगणना जारी छ। अन्तिम परिणाम आउन बाँकी।
07/03/2026
बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि मोहन भण्डारीले नेकपा एमालेका दामोदर भण्डारीमाथि ७०१ मतको अग्रता बनाएका छन्। बिहान ७:१५ बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार, दामोदर भण्डारीले ४७०२ मत प्राप्त गरेका छन् भने हरिमोहन भण्डारीले ५४०१ मतसहित अग्रस्थानमा छन्।
अन्य उम्मेदवारहरूको मतपरिणाम यस प्रकार छ:
चतुरबहादुर चन्द (नेपाली काँग्रेस): ४३१६
परमान्नद भट्ट (नेपाली कम्युनिस्ट पार्टी): २२९५
भुपेन्द्र बहादुर चन्द (राष्ट्रिय प्रजातन्त्र पार्टी): ४१५
राम ब. कुवर (नेकपा माओवादी): १०७
नवराज कोइराला (नेपाल मजदुर किसान पार्टी): २८
बदर मत संख्या: ८०७
Welcome to our page.
Please invite your friends to like this page.
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Godawari Municipality
Kailali
10900