Sudo Field Tech

Sudo Field Tech

Share

CCTV/IP Cameras,Time Attendance, Access Control, Telephony System Network Server Setup, Computer services.

06/07/2022

लाै है आयाे Double Dhamaka.
बिगत १० बर्ष देखि यस बाणगंगा नगरपालिकामा गरिब तथा जेहेन्दार बिद्यार्थी हरु लाई एकदम सर्वसुलभ वा निशुल्क कक्षा सञ्चालन गर्दै आएको । यस न्यु युनिक कम्प्युटर इन्ष्टिच्युटले याे बर्ष एकदमै फरक खालकाे अफर ल्याएको छ ।
SEE वा +२ दिइएका बिद्यार्थी भाई बहिनी हरु लाई कम्प्युटर कोर्समा डबल धमाका । १ बर्षे PDICA काेर्षमा भर्ना हुने बिद्यार्थी लाई फ्रि इन्टरनेट जडान सहित १ महिना इन्टरनेट फ्रि । याे कार्यक्रम १०० जनाकाे लागि मात्र भएको हुनले इच्छुक बिद्यार्थी भाई बहिनी हरु समयमै सिट सुरक्षित गर्नु हाेला ।

नाेट : याे कार्यक्रम सिमित अवधि र बाणगंगा नगरपालिका भित्र मात्र लागु हुनेछ ।

न्यु युनिक कम्प्युटर इन्ष्टिच्युटमै किन पढ्ने त?

✅ १० बर्ष अनुभवी प्रशिक्षक द्वारा कक्षा सञ्चालन
✅ An ISO 9001:2008 certified संस्था Rightstep
Edu Aca संग सहकार्य र ISO certified certificate
उपलब्ध गराइने ।
✅ CTEVT बाट सम्बन्धन प्राप्त
✅ लाइन नभएको बेला इन्भर्टर बाट कक्षा सञ्चालन
✅ सबै काेर्षकाे internal exam गराइने
✅ काेर्ष complete गरिसकेको बिद्यार्थी हरू लाई
Internship गराइने ।
✅ हरेक हप्ता test लिइने नबुझेको फेरी क्लास repeat
गराइने ।

फारम पाइने र कक्षा सञ्चालन हुने स्थान :
न्यु युनिक कम्प्युटर इन्ष्टिच्युट
बाणगंगा 1, जितपुर देउराली सदन
सम्पर्क : ०७६-५५०४२२, ९८४७३८४०५३

युनिक कम्प्युटर इन्ष्टिच्युट
बाणगंगा-६ बैदाली
सम्पर्क : ९८०९८२०४६५, ९८४७०८३०९५

Photos from Sudo Field Tech's post 10/06/2020

Below Product Available
Contact....9813159436

21/03/2020

CTEVT द्वारा सम्बधन प्राप्त तथा An ISO 9001:2008 Certified Rightstep Education सँग सहकार्य गरेकाे एक मात्र संस्था न्यू युनिक कम्प्युटर इन्ष्टिच्युट मा कम्प्युटर सिकि दक्ष बनाै ।
स्थान : बाणगंगा-१, चार नम्बर जितपुर कपिलवस्तु
सम्पर्क नम्बर : ९८५७०८३०९५, ९८४७३८४०५३, ९८०१३१४१७६,
बैदाैलीकाे लागि सम्पर्क : ९८०९८२०४६५ ,९८४७०८३०९५
अाेदारीकाे लागि सम्पर्क : ९८६७९०५९६४

Want your business to be the top-listed Computer & Electronics Service in Kapilvastu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Banganga Jitpur
Kapilvastu

Opening Hours

Monday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00