parijatebs.edu.np
This page is about the school and college
07/01/2022
आज मिति वि. स २०७८- ०९-२३ गते इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुको काे सहकार्यमा हाम्रो यस पारिजात मा.वि वाणगंगा -७ , बनगाई कपिलवस्तुमा २ घण्टे लागु औषध तथा इन्टरनेटको प्रयोग सम्बन्धी छोटो सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । छोटो भएतापनि निकै फलदायी रहेको यो कार्यक्रम बेला बखत समाज मा युवा कलव तथा बिधालय तहमा बेला बखत यसै गरी गरिराख्न सके यसले positive परिवर्तन ल्याउनेछ ।
Do you really want computer science tution class. Or any computer class training. Contact us Softtonicnepal in bangain chock. 9844785864
Click here to claim your Sponsored Listing.
Contact the school
Telephone
Website
Address
Banganga-13 Bangain Kapilvastu Lumbini
Kapilvastu
122344