SMILE - Success Medical Institute For Laboratory Education

SMILE - Success Medical Institute For Laboratory Education

Share

Loksewa preparation classes for Lab Assistants, Lab Technicians and Medical Lab Technologists.

26/02/2026

गण्डकी प्रदेश लोक सेवा आयोगद्वारा जम्मा आठ (८) जना ल्याव टेक्निसियन पदको लागि विज्ञापन आह्वान गरेको छ।
▪ खुला = ४
▪ महिला = १
▪ आ.ज. = १
▪ वि. खस आर्य = १
▪ अपाङ्ग = १
अनुभवी प्रशिक्षकद्वारा प्रभावकारी Online तयारी कक्षाको खोजीमा हुनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोला। सिट सिमित छन्।

13/02/2026

भर्ना हुने आज अन्तिम दिन। फाल्गुण ३ गते आइतबारदेखि नियमित कक्षाहरु संचालन हुदैछन। इच्छुक हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।

09/02/2026

प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशद्वारा तीन जना (खुला=२, मधेसी महिला=१) तथा प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशद्वारा पाँच जना (खुला=३, आ.ज.=१, महिला=१) गरि जम्मा आठ (८) जना ल्याव असिस्टेन्ट पदको लागि विज्ञापन भएको छ।

दुवै प्रदेशको पाठ्यक्रमा आधारित रहेर अनुभवी प्रशिक्षकद्वारा यहि फाल्गुण ३ गते आइतबार देखि Online कक्षा सुरु हुँदैछ।
यदि तपाईहरु पनि प्रभावकारी Online कक्षाको खोजीमा हुनुहुन्छ भने समयमै सम्पर्क गर्नुहोला।

सिट सिमित छन्। पहिलो भर्ना हुने १० जनालाई विशेष छुटको व्यवस्था गरिएको छ।

Photos from SMILE - Success Medical Institute For Laboratory Education's post 07/02/2026

प्रदेश लोक सेवा आयोग, सुदुरपश्चिम प्रदेशद्वारा मिति २०८२/१०/२४ गते सञ्चालन भएको ल्याब टेक्निसियन (पाचौं तह) को खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरणको प्रश्नपत्र र सम्भावित उत्तरहरू

Want your school to be the top-listed School/college in Kaski?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Pokhara
Kaski
33700