Aakash Digital Pvt.Ltd

Aakash Digital Pvt.Ltd

Share

अब नविनतम प्रविधिमार्फत ​बित्तिय संस्थामा प्रयोग हुने
सबै प्रकारका कागजातको
डिजिटलाइज , डिजिटलाईजेशन तथा अटोमेशन । Aakash Digital Pvt. Ltd.

15/02/2026

ॐ नमः शिवाय” 🕉️
भगवान् शिवको कृपाले सुख, समृद्धि र सफलता प्राप्त होस्।
महाशिवरात्रि को मंगलमय शुभकामना 🙏

11/02/2026

कालिका ६ खोलेसीमल चितवन स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन (Automation) सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सूचना प्रविधिको प्रयोग, पारदर्शिता र सुशासनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको सुरक्षित सहकारीले ४ वटा कार्यालय मार्फत ५ हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ हाल सस्थाको १ अर्ब रुपैयाँभन्दा बढीको वासलात रहेको छ ।
आकाश डिजिटल प्रा. लि. सहकारी क्षेत्रका लागि विशेष रूपमा डिजिटल दस्तावेज व्यवस्थापन (DMS) तथा कार्य स्वचालन प्रणाली विकास गर्दै आएको प्रविधि कम्पनी हो, जसले सहकारीहरूको कामलाई सुरक्षित, छरितो र पारदर्शी बनाउँदै डिजिटल रूपान्तरणमा सहयोग पुर्‍याउँदै आएको छ।
🙏 सहकार्यको लागी सुरक्षित सहकारी परिवारप्रति आकाश डिजिटल परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
अब सहकारी क्षेत्रको भविष्य डिजिटल छ—
हामी सँगै अघि बढ्नेछौं
DigitalSahakari #सुरक्षितसहकारी

10/02/2026

बिर्तामोड–४, झापास्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन (Automation) सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सूचना प्रविधिको प्रयोग, पारदर्शिता र सुशासनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको कर्णाली सहकारीले ४२ वटा कार्यालय मार्फत ६३ हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ हाल सस्थाको ५ अर्ब रुपैयाँभन्दा बढीको वासलात रहेको छ ।

आकाश डिजिटल प्रा. लि. सहकारी क्षेत्रका लागि विशेष रूपमा डिजिटल दस्तावेज व्यवस्थापन (DMS) तथा कार्य स्वचालन प्रणाली विकास गर्दै आएको प्रविधि कम्पनी हो, जसले सहकारीहरूको कामलाई सुरक्षित, छरितो र पारदर्शी बनाउँदै डिजिटल रूपान्तरणमा सहयोग पुर्‍याउँदै आएको छ।

🙏 सहकार्यको लागी कर्णाली सहकारी परिवारप्रति आकाश डिजिटल परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
अब सहकारी क्षेत्रको भविष्य डिजिटल छ—
हामी सँगै अघि बढ्नेछौं
DigitalSahakari

13/01/2026

हार्दिक बधाई तथा शुभकामना !!!

13/01/2026

हार्दिक बधाई तथा शुभकामना !!!
#शुभम_बचत_तथा_ऋण_सहकारी_संस्था_लि

Want your business to be the top-listed Computer & Electronics Service in Kaski?
Click here to claim your Sponsored Listing.

Address


Pokhara-8 Newroad
Kaski
33700

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00