Ecommerce Sathi

Ecommerce Sathi

Share

Software Company | Website Development | IT Consulting | IT Staffing | Training

07/12/2025

🚀🌐 2 Days Free Website Training Workshop – Day 1 Successfully Completed! 🌐🚀

आज बिहान ८ बजे Shree Beni Bhola Model Secondary School का शिक्षक तथा विद्यार्थीहरूसँग Ecommerce Sathi टीमले आयोजना गरेको Free Website Training Workshop (Day 1) भर्चुअल रूपमा अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भयो।

आजको पहिलो दिनमा सहभागीहरूले:
🔹 Website को आधारभूत संरचना
🔹 Domain–Hosting के हो?
🔹 बिना Coding वेबसाइट कसरी बनाउन सकिन्छ?
🔹 विद्यार्थीहरूको भविष्यमा Website Skills ले ल्याउने अवसर
🔹 Online Earnings र Digital Career को सम्भावना
जस्ता महत्वपूर्ण विषयहरू सिके।

विद्यार्थीहरूका जिज्ञासा, प्रश्न र सक्रिय सहभागिताले आजको सेसनलाई अत्यन्त प्रभावशाली बनायो। शिक्षकहरूको उपस्थिति र प्रोत्साहनले कार्यशाला अझै अर्थपूर्ण र प्रेरणादायी बनायो। 🙏

हामी Ecommerce Sathi टीमको तर्फबाट यो सिकाइ यात्रा विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
डिजिटल युगमा आवश्यक कौशल सिक्दै भविष्यलाई तयार पार्ने यो अभियानमा साथ दिनुभएकोमा हामी गर्व गर्छौँ। 💻✨

अब भोलि Day 2 मा Website बनाउने Hands-on Practice, Live Demo र Q&A Session सहित अझै प्रायोगिक सिकाइका साथ भेट हुनेछ।
साथ रहन्छ, सिकाइ निरन्तर रहन्छ! 🚀

धन्यवाद ❤️
— Ecommerce Sathi Team

Want your business to be the top-listed Computer & Electronics Service in Kaski?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pokhara, Nepal Kaski
Kaski
33700