Edainiki
Welcome to you in edainiki.com. Here you can read types of news that we published everyday.
08/08/2024
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ ।
फोनिज रजत वर्षमा पोखराका पत्रकारहरु बिच भलिबल र छेलो प्रतियोगिता - Everest Awaj पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिब...
28/07/2024
पोखरा रंगशाला गेट अगाडी मगरसंघको हलमा विहान ८ बजेबाट पर्सि हुने मगर पत्रकार संघ कास्कीको अधिवेशन तथा कौर्हा संरक्षण पुरस्कार वितरण कार्यक्रमको बारेमा छलफल गरेर करिव ११ बजेतिर छुटियौ । लखनचोकमा आउदा गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’पठाओलाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आन्दोलन स्वरुप विभिन्न अराजक गतिविधि गरिरहेका थिए । आउदा आउदै बाटैमा पर्ने भएकोले हामी सबैजनाले फोटो र भिडियो खिच्न लाग्यौ आफ्ना आफ्ना मिडिया मार्फत सम्प्रेषण गर्न तर त्यही क्रममा यो पठाओ आयो हान हान भन्दै उनीहरु मगर पत्रकारसंघ कास्कीका अध्यक्ष विनु थापामगर तथा उपाध्यक्ष सुरज थापामगर चढेको स्कुटर तोडफोड तथा उनीहरु माथी कुटपिट भयो । घटना स्थलमा स्वयम आफै भएकोले यो गतिविधिनले मानसिक रुपमा निकै विक्षिप्त बनाएको छ । दोषी कोहो भिडियोमा प्रष्ट छ । घटनामा पिडितको भौतिक तथा मानसिक क्षतिपुर्ति हुने गरि सुनुवाई होस
तनावग्रस्त लखनचोक | पठाओ हो भन्दै पत्रकार सुरज थापामगर र विनु थापामगर माथी कुटपिट |
25/07/2024
विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत सञ्चालित बिई कम्प्युटर, बिई आर्किटेक्चर, बिई सिभिल, बिई सिभिल (रुरल), बिई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बिई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, बिई सफ्टवेयर, बिई आइटी र बिई सिभिल डिप्लोमा होल्डर्स, बिसिए र बिएस्सी इन्भाइरोन्मेन्ट कार्यक्रममा चार सय ९० कोटाका लागि दरखास्त आह्वान गरेको छ । व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित बिबिए, बिबिए(फाइनान्स), बिसिएस आइटी, बिएचसिएम, बिएचएम र बिबिए टीटी कार्यक्रममा सात सय ७० कोटा तथा मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सञ्चालित बिडेभ्स, बिइसिएस र बिएएलएलबी कार्यक्रममा ३९ कोटाका लागि दरखास्त आह्वान गरेको ढकालले जानकारी दिए ।
पोखरा विश्वविद्यालयमा एक हजार दुई सय ९९ कोटाका लागि छात्रवृत्ति आव्हान - Everest Awaj गण्डकी । पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको द.....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Pokhara
Kaski
33700