Mission To Support MTS

Mission To Support MTS

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mission To Support MTS, Social service, Kathmandu.

05/04/2026

सामाजिक संजालमा अहिले एक जना बुबाको भिडियो भाइरल बनेको छ..उहाँ रुदै भन्नुहुन्छ: "मेरो घर महोत्तरी हो, मेरो छोरिले रामगोपाल नगरमा Love marriage मा बिहे गरेको थियो, मैले गर्दिएको पनि होईन। बिहेको एक महिना पछी छोरिको घरबाट दा*इजोको कुरा आयो र मसंग झ*गडा पनि भयो त्यसको ३/४ दिन पछी मेरो छोरिलाई नै मा*र्दि*यो..मैले दा*इ*जो दिन नसकेकै कारण मेरो छोरिले ज्या*न गुमायो, मेरो मु*द्दा एमालेको त्यतिबेलाको मधेसको मन्त्री सरोज यादवले दर्ता गर्न दिएन। यो एक वर्ष अगाडीको कुरा हो। मेरो दु!ख कसैले बुझेन अनि अहिले मेरो दिलमा उमंग जाग्यो यो सरकारले मु*द्दा दर्ता गर्दिन्छ कि भनेर...गृहमन्त्री सरले अहिले दर्ता हुन्छ भनेको छ।"

By: Update24/7

04/04/2026

कस्तो थियो रुप कस्तो भयो जिन्दगी !

एमाले नेताले आफ्नो बला #त्कार
गरेको आरोप लगाउने महिलाको
बिगत र अहिलेको हबिगत 💔💔💔

29/03/2026

सुर्खेतकी इनिशा विकको सामूहिक ब!लात्कारपछि नै हत्या गरिएको दाबीसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरी अ!नुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार जिल्ला अ!दालत सुर्खेतमा मुद्दा दायर गरेको हो।

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu