Nepal Engineering Service

Nepal Engineering Service

Share

Welcome all engineers and engineering students. ❣️🙏🇳🇵
Keep learning and stay updated. 😊🙏

Photos from Nepal Engineering Service's post 20/07/2026

लोक सेवा आयोग, केन्द्रीय कार्यालय नेपाल #इञ्जिनियरिङ्ग सेवा, #मेकानिकल समूह, जनरल मेकानिकल/नि.उ.स. उपसमूह, रा.प.तृतीय श्रेणी, मेकानिकल #इञ्जिनियर पदमा उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना। ❣️🙏🇳🇵

17/07/2026

संघ र सातै प्रदेशकाे वार्षिक कार्यतालिका २०८३/८४

17/07/2026

हिजो आएको asst sub engineer कोशी प्रदेशको नतिजा हेर्दा मन भारी भयो, र धेरै मेहनती साथीहरूले यसपटक पनि सफलता पाउन सक्नुभएन।
=====================================
राति अबेरसम्म बत्ती बालेर पढेको, बिहान सबेरै उठेर नोट्स दोहोऱ्याएको, साथीहरूसँग रमाइलो गर्न छोडेर किताबमा टाँसिएको - ती सबै दिनहरू सम्झँदा आँखा सबैका रसाउँछन । यति गरेर पनि नतिजा मनपर्दो नआउँदा दुःख लाग्नु स्वाभाविकै हो।

तर साथी, यो असफलता तिम्रो योग्यताको नाप होइन। लोकसेवा त एउटा न्यानो झोक्राइको बाटो मात्र हो, यात्राको अन्त्य होइन। धेरै जना यस्तै ठेस खाएर, धेरैपटक लडेर अन्ततः सफल भएका छन्।

आफूलाई थोरै समय देऊ। रुन मन लाग्यो भने रोऊ, तर लामो समय नरोऊ। भोलि फेरि उठ्नु छ, फेरि किताब समात्नु छ।
तिम्रो मेहनत खेर गएको छैन। यो त एउटा पाठ हो, र पाठले नै मान्छेलाई बलियो बनाउँछ।
हिम्मत नहार, साथी। अर्को मौका पर्खिरहेको छ। 💪

Photos from Nepal Engineering Service's post 13/07/2026

प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेश
अधिकृतस्तर #सातौं तहका #प्राविधिक पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना । ❣🙏🇳🇵

Want your business to be the top-listed Equipment Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Ring Road
Kathmandu