Nepali Muslim Community

Nepali Muslim Community

Share

NMC PAGE is not a news channel. This page focuses on issues and awareness related to the Muslim community.

24/04/2026

बाराको बरियारपुरबाट करिब २ किलोमिटर पूर्व रहेको थलही पुलमा शुक्रबार दिउँसो राष्ट्रिय क्रिकेटर आदिल आलम सवार मोटरसाइकल दुर्घटनामा परेको छ।

दुर्घटनामा घाइते भएका आलमलाई तत्काल स्थानीयले उद्धार गरी वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको छ। मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जयसवालका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ।

02/04/2026

Muslim अयोग किन?

Want your place of worship to be the top-listed Place Of Worship in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu