Book For You

Book For You

Share

this is for reader's

03/03/2023

विद्यालयको पुस्तकालयको लागि भारी छुट सँगै व्यवस्था भएको हुँदा सम्बन्धित बिद्यालय तथा व्यक्तिहरुले संपर्क राख्न हुन अनुरोध छ ।

25/05/2022

💐नमस्ते 💐
साथीहरुको अध्यापन अनुमतिपत्रको लाईसेन्स विज्ञापनको विषयमा धेरै जिज्ञासा राख्दै मेसेज गरिराख्नु भएको छ । मैले जानकारी भय अनुसारको जिज्ञासा मेटाउने कोसिस गरेको छु।
💐यस वर्ष देखि शिक्षक लाईसेन्सको परिक्षा विषयगत हुने छैन ।अर्थात वस्तुगत मात्रै हुने छैन्
💐 सबैलाई एउटै पाठ्यक्रम हुने छ।
💐 प्रश्न सङ्ख्या 50 तथा एउटा प्रश्नको सहि उत्तर दिए 2 नम्बर प्राप्त हुनेछ।
यसो हुदा अध्यापन अनुमतिपत्र प्राप्त गर्न 25 भन्दा माथि प्रश्नको उत्तर मिलाउनु पर्छ।
💐नेगेटिभ मार्किङ छैन अर्थात कुनै प्रश्नको गलत उत्तर दिए पनि मिलेको प्रश्नवाट नम्बर काटिने छैन ।
💐 Eduction संकाय लिएकाले कम्तीमा +2 पास गरेको हुनु पर्ने छ र अरु विषयका ले सम्बन्धित विषयको बचोलेर पास गरेको हुनु पर्नेछ छ
धन्यवाद
BOOK FOR YOU

07/05/2022

निम्न माध्यमिक तह नतिजा -२०७८ ।
प्रदेश १.।
सफल हुने सम्पूर्णमा बधाई ।।
यहाँबाट हेर्नुहोस नतिजा :https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=94&fn=pradesh%201%20suchana%20website.pdf

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
44600