ebidhya.com
ebidhya education is the Elearning plateform who prepare the exam related recorded video classes.
30/12/2024
तमु (गुरुङ) समुदायको महान चाड तमु ल्होसारको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना !🌺
02/12/2024
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) Bachelors in Information Technology (BIT) विषय चौथो वर्ष सातौ शत्र २०७७ समूहको परीक्षा तालिका सम्बन्धी सूचना ।
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) Bachelors in Information Technology (BIT) विषय चौथो वर्ष सातौ शत्र २०७७ समूहको नियमित तथा सोही शवको सो भन्दा अगाडीका समूहको आशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय दिनको १२.०० बजे देखि ३.०० बजे सम्म ।
परीक्षा केन्द्र पछि तोकिने छ ।
08/11/2024
२०५६ सालदेखि कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने ।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Old Baneshwor
Kathmandu
44605