Find All News
Nepal's #1 Leading News Portal.
24/11/2022
१९९ मतले अन्ततः शंखर पोख्रेललाई पराजय गर्दै गठबन्ध की साझा उम्मेदवार रेखा शर्मा विजयी भएकि छिन्।
हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौं।
Latest Update !!!
चितवन २ को ताजा नतिजा
घन्टि_19723
सुर्य_9083
रुख_8873
23/11/2022
सत्यवती गाउँपालिका वडा नं. ३ आज ठूलो लुम्पेक कुट्डाँडामा भएको जीप दुर्घटनाको अवस्था । दुर्घटनामा ५ जनाको निधन र ४ जना घाइते भएका छन् ।
दाङ क्षेत्र नं. १ मा.मेटमणि चौधरीको अग्रता।
प्रत्यक्ष तर्फ गणना भएको मत:- १७२६९
मेटमणि चाैधरी (कलम )- ६४१६
शान्ता चौधरी (सुर्य )- ४२५२
देवराज पाठक (घन्टी )- ३३८६
सुरेन्द्र चाैधरी (ढकिया) - १३१७
मतान्तर -२१६४
चितवन 2 Latest update
मध्याह्न 12.40
घण्टी =17519
सुर्य=8841
रुख= 8641
8678 मतले घन्टि अगाडि
23/11/2022
दाङ क्षेत्र नं. २ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् । खनाल १५ हजार ६१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र राना १ हजार १६७ मतले पराजित भएका हुन् । घोराही उपमहानगरपालिका वडा नं.१५ निवासी खनाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति उपाध्यक्ष र महाधिवेशन प्रतिनिधि हुन् ।
दाङ 3(1) मा 25708 गणना हुँदा
डिल्ली बहदुर चौधरी (रुख) 12488
घनश्याम पाण्डे (सुर्य) 9218
मतान्तर 3270
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Kathmandu